काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका-५ भरोलस्थित सडकमा बोलेरोले मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

को १ ज ३७६१ नम्बरको बोलेरोले ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार डिगन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामीको सोही अस्पतालमा उपचार भइरहेको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका-५ भरोलस्थित सडकमा बोलेरोले मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

को १ ज ३७६१ नम्बरको बोलेरोले ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार डिगन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामीको सोही अस्पतालमा उपचार भइरहेको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> बराहक्षेत्रमा बोलेरको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु: Dekhapadhi
बराहक्षेत्रमा बोलेरको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका-५ भरोलस्थित सडकमा बोलेरोले मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">को १ ज ३७६१ नम्बरको बोलेरोले ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार डिगन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामीको सोही अस्पतालमा उपचार भइरहेको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्