काठमाडौं। लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय कार्यालय, रुपन्देहीमा कार्यरत लेखापाल रत्नेश्वर तिवारीविरुद्ध विशेष अदालत काठमाडाैंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लेखापाल तिवारीविरुद्ध २५ हजार रूपैयाँ विगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो। 

तिवारीले कार्यालयसँग सम्बन्धित विभिन्न सामग्री आपूर्ति गरेवापत रकम भुक्तानी दिने प्रयोजनार्थ कमिसनको लागि सेवाग्राहीसँग २५ हजार रूपैयाँ लिएको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको थियो। 

अनुसन्धानको क्रममा सेवाग्राहीले छपाईसम्बन्धी सामाग्री आपूर्ति गरेवापत रकम भुक्तानी लिन जाँदा लेखापाल तिवारीले विभिन्न बहाना बनाई आलटाल गरी  २५ हजार रूपैयाँ लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय गर्दै मुद्दा दायर गरिएको अख्तियारका सहायक गणेश बहादुर अधिकारीले जानकारी दिएका छन्।

" /> काठमाडौं। लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय कार्यालय, रुपन्देहीमा कार्यरत लेखापाल रत्नेश्वर तिवारीविरुद्ध विशेष अदालत काठमाडाैंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लेखापाल तिवारीविरुद्ध २५ हजार रूपैयाँ विगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो। 

तिवारीले कार्यालयसँग सम्बन्धित विभिन्न सामग्री आपूर्ति गरेवापत रकम भुक्तानी दिने प्रयोजनार्थ कमिसनको लागि सेवाग्राहीसँग २५ हजार रूपैयाँ लिएको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको थियो। 

अनुसन्धानको क्रममा सेवाग्राहीले छपाईसम्बन्धी सामाग्री आपूर्ति गरेवापत रकम भुक्तानी लिन जाँदा लेखापाल तिवारीले विभिन्न बहाना बनाई आलटाल गरी  २५ हजार रूपैयाँ लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय गर्दै मुद्दा दायर गरिएको अख्तियारका सहायक गणेश बहादुर अधिकारीले जानकारी दिएका छन्।

"> बौद्ध विश्वविद्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर: Dekhapadhi
बौद्ध विश्वविद्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर <p style="text-align:justify">काठमाडौं। लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय कार्यालय, रुपन्देहीमा कार्यरत लेखापाल रत्नेश्वर तिवारीविरुद्ध विशेष अदालत काठमाडाैंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।</p> <p style="text-align:justify">अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लेखापाल तिवारीविरुद्ध २५ हजार रूपैयाँ विगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो।&nbsp;</p> <p style="text-align:justify">तिवारीले कार्यालयसँग सम्बन्धित विभिन्न सामग्री आपूर्ति गरेवापत रकम भुक्तानी दिने प्रयोजनार्थ कमिसनको लागि सेवाग्राहीसँग २५ हजार&nbsp;रूपैयाँ&nbsp;लिएको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको थियो।&nbsp;</p> <p style="text-align:justify">अनुसन्धानको क्रममा&nbsp;सेवाग्राहीले छपाईसम्बन्धी सामाग्री आपूर्ति गरेवापत रकम भुक्तानी लिन जाँदा लेखापाल&nbsp;तिवारीले विभिन्न बहाना बनाई आलटाल गरी&nbsp; २५&nbsp;हजार रूपैयाँ लिएको पुष्टि भएपछि&nbsp;भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय गर्दै&nbsp;मुद्दा दायर गरिएको अख्तियारका सहायक गणेश बहादुर अधिकारीले&nbsp;जानकारी दिएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्