जाकार्ता। इन्डोनेसियामा पत्रकारहरुका लागि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ।

राजधानी जाकार्तामा राष्ट्रपति जोको विडोडोको उपस्थितिमा बिहीबार पत्रकारका लागि खोप अभियानको सुरुवात गरिएको हो। राष्ट्रपति विडोडोले झण्डै पाँच हजार ५०० पत्रकारहरूले कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिएका छन्।

इन्डोनेसियामा यही बिहीबारदेखि शनिबारसम्म पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाइदिने व्यवस्था गरिएको छ।

“समाचार सङ्कलनका लागि विभिन्न ठाउँमा जानुपर्ने र विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया र सम्पर्क गर्नुपर्ने पत्रकारहरूलाई खोप उपलब्ध गराउँदा उनीहरूलाई काम गर्न सजिलो हुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ,” राष्ट्रपति विडोडोले नेशनल प्रेस डेलीसँग भने।

पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था राजधानी जाकार्तामा मात्रै नभई देशभरीका सबै प्रदेशहरूमा पनि गरिएको उनले जानकारी दिए।

कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुक इन्डोनेसियामा कोरोनाभाइरसविरुद्धको खोप लगाउन गत जनवरी १३ देखि सुरु गरिएको हो।

रासस/सिन्ह्वा

" /> जाकार्ता। इन्डोनेसियामा पत्रकारहरुका लागि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ।

राजधानी जाकार्तामा राष्ट्रपति जोको विडोडोको उपस्थितिमा बिहीबार पत्रकारका लागि खोप अभियानको सुरुवात गरिएको हो। राष्ट्रपति विडोडोले झण्डै पाँच हजार ५०० पत्रकारहरूले कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिएका छन्।

इन्डोनेसियामा यही बिहीबारदेखि शनिबारसम्म पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाइदिने व्यवस्था गरिएको छ।

“समाचार सङ्कलनका लागि विभिन्न ठाउँमा जानुपर्ने र विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया र सम्पर्क गर्नुपर्ने पत्रकारहरूलाई खोप उपलब्ध गराउँदा उनीहरूलाई काम गर्न सजिलो हुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ,” राष्ट्रपति विडोडोले नेशनल प्रेस डेलीसँग भने।

पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था राजधानी जाकार्तामा मात्रै नभई देशभरीका सबै प्रदेशहरूमा पनि गरिएको उनले जानकारी दिए।

कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुक इन्डोनेसियामा कोरोनाभाइरसविरुद्धको खोप लगाउन गत जनवरी १३ देखि सुरु गरिएको हो।

रासस/सिन्ह्वा

"> इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु: Dekhapadhi
इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु
जाकार्ता। इन्डोनेसियामा पत्रकारहरुका लागि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ।

राजधानी जाकार्तामा राष्ट्रपति जोको विडोडोको उपस्थितिमा बिहीबार पत्रकारका लागि खोप अभियानको सुरुवात गरिएको हो। राष्ट्रपति विडोडोले झण्डै पाँच हजार ५०० पत्रकारहरूले कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिएका छन्।

इन्डोनेसियामा यही बिहीबारदेखि शनिबारसम्म पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाइदिने व्यवस्था गरिएको छ।

“समाचार सङ्कलनका लागि विभिन्न ठाउँमा जानुपर्ने र विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया र सम्पर्क गर्नुपर्ने पत्रकारहरूलाई खोप उपलब्ध गराउँदा उनीहरूलाई काम गर्न सजिलो हुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ,” राष्ट्रपति विडोडोले नेशनल प्रेस डेलीसँग भने।

पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था राजधानी जाकार्तामा मात्रै नभई देशभरीका सबै प्रदेशहरूमा पनि गरिएको उनले जानकारी दिए।

कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुक इन्डोनेसियामा कोरोनाभाइरसविरुद्धको खोप लगाउन गत जनवरी १३ देखि सुरु गरिएको हो।

रासस/सिन्ह्वा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्