काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक विपक्षी नेता एलेक्सी नाभाल्नीलाई मस्कोबाट जेल सारेर अज्ञात स्थलमा लगिएको छ ।
उनलाई कहाँ लगियो भन्ने जानकारी नभएको उनका सहयोगीहरुले जनाएका छन् । यसै महिनाको सुरुमा उनलाई भ्रष्टाचारको आरोपमा जेल चलान गरिएको थियो ।
गत वर्ष साइबेरियामा उनलाई कडा विष दिइएपछि लामो समय जर्मनीमा उपचार पश्चात उनी रुस फर्किएका हुन् । गत जनवरीमा रुस फर्किएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
एक स्वतन्त्र अनुसन्धानमा रुसकै सुरक्षा एजेन्टको टिमले उनको हत्याको प्रयास गरेको खुलेको थियो ।

पुटिनविरोधी नेता नाभाल्नीलाई मस्कोको जेलबाट अज्ञातस्थलमा सारियो: Dekhapadhi
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक विपक्षी नेता एलेक्सी नाभाल्नीलाई मस्कोबाट जेल सारेर अज्ञात स्थलमा लगिएको छ ।

पुटिनविरोधी नेता नाभाल्नीलाई मस्कोको जेलबाट अज्ञातस्थलमा सारियो