काठमाडौं। विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख भन्सार अधिकृत बस्नेतले १७ लाख रूपैयाँ घुस लिएको पुष्टि भएको भन्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

बस्नेतले विदेशबाट सामान आयात–निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरिएका सामानहरू भन्सारबाट छुटाउने प्रयोजनको १७ लाख रूपैयाँ घुस लिएको आयोगका सहयाक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

साथै, बस्नेतले घुसवापत लिएको रकम आफ्ना जेठान नविनकुमार गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको देखिएपछि गौलीविरुद्ध पनि १७ लाख रूपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

गौलीले बस्नेतले प्राप्त गर्ने कमिशन रकम आफूले लिने, प्रयोग गर्ने, विभिन्न व्यवसायहरूमा लगानी गर्ने, घरजग्गामा लगानी गरी व्यवस्थापन र प्रयोग गरी भ्रष्टाचार निवारण ऐनविरुद्धको कार्य गरेपछि मुद्दा दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।

" /> काठमाडौं। विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख भन्सार अधिकृत बस्नेतले १७ लाख रूपैयाँ घुस लिएको पुष्टि भएको भन्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

बस्नेतले विदेशबाट सामान आयात–निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरिएका सामानहरू भन्सारबाट छुटाउने प्रयोजनको १७ लाख रूपैयाँ घुस लिएको आयोगका सहयाक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

साथै, बस्नेतले घुसवापत लिएको रकम आफ्ना जेठान नविनकुमार गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको देखिएपछि गौलीविरुद्ध पनि १७ लाख रूपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

गौलीले बस्नेतले प्राप्त गर्ने कमिशन रकम आफूले लिने, प्रयोग गर्ने, विभिन्न व्यवसायहरूमा लगानी गर्ने, घरजग्गामा लगानी गरी व्यवस्थापन र प्रयोग गरी भ्रष्टाचार निवारण ऐनविरुद्धको कार्य गरेपछि मुद्दा दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।

"> विराटनगर भन्सारका तत्कालीन प्रमुखविरुद्ध १७ लाख मागदाबी गर्दै मुद्दा दायर: Dekhapadhi
विराटनगर भन्सारका तत्कालीन प्रमुखविरुद्ध १७ लाख मागदाबी गर्दै मुद्दा दायर
काठमाडौं। विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख भन्सार अधिकृत बस्नेतले १७ लाख रूपैयाँ घुस लिएको पुष्टि भएको भन्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

बस्नेतले विदेशबाट सामान आयात–निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरिएका सामानहरू भन्सारबाट छुटाउने प्रयोजनको १७ लाख रूपैयाँ घुस लिएको आयोगका सहयाक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

साथै, बस्नेतले घुसवापत लिएको रकम आफ्ना जेठान नविनकुमार गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको देखिएपछि गौलीविरुद्ध पनि १७ लाख रूपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

गौलीले बस्नेतले प्राप्त गर्ने कमिशन रकम आफूले लिने, प्रयोग गर्ने, विभिन्न व्यवसायहरूमा लगानी गर्ने, घरजग्गामा लगानी गरी व्यवस्थापन र प्रयोग गरी भ्रष्टाचार निवारण ऐनविरुद्धको कार्य गरेपछि मुद्दा दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्