काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेद भट्टराईले विकासलाई मानवअधिकारसँग जोडेर अगाडि बढाउन सकिएमा मात्र दिगो हुने बताएका छन्।
खोटाङको दिक्तेलमा फागनु १० देखि १४ गतेसम्म स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा सरकारी कार्यालयका प्रमुखहरूबीच आयोजना गरिएको ‘विकासको अधिकारमा स्थानीय तहको भूमिका सम्बन्धी’ छुट्टाछुट्टै छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
आमनागरिकको अवधारणाले नै कुनै पनि देश, प्रदेश वा स्थानीय तहको समग्र मानवअधिकार अवस्था चित्रित गर्ने हुँदा त्यसतर्फ स्वमूल्यांकन गरी अघि बढ्नसमेत उनले सुझाव दिए।
कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले सबै कर्मचारीले आफू पनि अर्को कार्यालयको सेवाग्राही भएको महसुस गरी कार्य सम्पादन गरेमा त्यसले नागरिकको अधिकार स्वतः सम्बोधन हुँदै जाने बताए।
खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले विकाससहित सम्पूर्ण गतिविधिलाई मानवअधिकारसँग जोडेर लैजानुपर्नेमा जोड दिए।
नगरपालिका उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले विकास निर्माणको कार्य अगाडि बढाउँदा मानवअधिकार र विकासको अधिकारको विषयमा थप ध्यान दिइने प्रतिबद्धता व्यक्त गरेका थिए।

विकासलाई मानवअधिकारसँग जोडेर अगाडि बढाइने: Dekhapadhi
विकास निर्माणको कार्य अगाडि बढाउँदा मानवअधिकार र विकासको अधिकारको विषयमा थप ध्यान दिइने।

विकासलाई मानवअधिकारसँग जोडेर अगाडि बढाइने