बीबीसी। श्रीलंकाले कोरोना भाइरसको संक्रमणबाट मार्ने व्यक्तिको अन्तिम संस्कारसम्बन्धी विवादित फैसला फिर्ता लिएको छ।
श्रीलंकाले केही दिनअघि कोरोनाका कारण मृत्यु हुने सबैको अन्तिम संस्कार जलाएर गर्न निर्देशन जारी गरेको थियो। सबै धर्मका व्यक्तिको संस्कार जलाएर मात्र गर्न भनिएको थियो।
श्रीलंका सरकारको उक्त निर्णयको धेरैले आलोचना गरेका थिए। मुसलमानलाई निशाना बनाएर उक्त निर्णय गरिएको आरोप धेरैले लगाएका थिए।
इस्लाममा मृतकको दाहसंस्कार पूर्णरूपमा वर्जित छ। कोरोनाबाट मृत्यु हुनेलाई जमिनका गाड्दा जमिनको पानीमा संक्रमण फैलने भन्दै सबैको दाहसंस्कार गर्न श्रीलंकन सरकारले भनेको थियो।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान श्रीलंका भ्रमणबाट फर्केलगत्तै श्रीलंका सरकारले उक्त निर्णय फिर्ता लिएको हो। निर्णय फिर्ता लिएपछि पाकिस्तानका प्रधानमन्त्री खानले ट्वीटरमार्फत् श्रीलंका सरकारलाई धन्यावाद दिएका छन्।
स्रोतका अनुसार श्रीलंकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् (यूएनएचआरसी)मा पाकिस्तानको समर्थन खोजेको छ।
मानवअधिकार उल्लंघनका घटनामा जवाफदेही बन्न र २६ वर्षसम्म चलेको गृहयुद्धका पीडितलाई न्याय दिलाउन श्रीलंकामाथि अन्तर्राष्ट्रिय दवाब रहँदै आएको छ। श्रीलंकामा चलेको गृहयुद्धमा करिब एक लाखले ज्यान गुमाएका थिए। मारिनेमध्ये धेरै अल्पसंख्यक तमिल समुदायका थिए।

श्रीलंकाले फिर्ता लियो ‘इस्लाम विरोधी’ फैसला: Dekhapadhi
स्रोतका अनुसार श्रीलंकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् (यूएनएचआरसी)मा पाकिस्तानको समर्थन खोजेको छ।

श्रीलंकाले फिर्ता लियो ‘इस्लाम विरोधी’ फैसला