बीबीसी। अफ्रिकी राष्ट्र नाइजेरियाको जाम्फ्रास्थित एक स्कुलमा बन्दुकधारीले आक्रमण गरी सयौं छात्राको अपहरण गरेको आशंका गरिएको छ।
उक्त स्कुलको एक शिक्षकले शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरेपछि तीन सयभन्दा बढी छात्रा वेपत्ता भएको बीबीसीलाई बताएका छन्। उनीहरूको अवस्थाका बारेमा अहिलेसम्म स्कुल र अभिभावकले कुनै जानकारी पाएका छैनन्।
नाइजेरिया सरकारका एक प्रवक्ताले आक्रमणको पुष्टि गरेका छन्। तर, उनले उक्त घटनाका बारेमा धेरै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
पछिल्लो केही साता यता नाइजेरियामा भएका अपहरणका घटनामध्ये यो सबैभन्दा ठूलो हो। नाइजेरियामा केही समूहले फिरौतीका लागि बालबालिका अपहरण गर्दै आएका छन्।
सन् २०२० को डिसेम्बरमा यसरी नै अपहरणमा परेका तीन सयभन्दा बढी छात्रालाई सम्वादमार्फत् रिहा गरिएको थियो।
शुक्रबारको घटना रातको करिब १ बजे भएको बताइएको छ। अपहरणकारीले सरकारी कर्मचारीले जस्तै कपडा लगाएको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरूले छात्राहरूलाई जबर्जस्ती गाडीमा राखेका थिए।
आफ्ना छोरीहरू अपहरणमा परेपछि अभिभावकहरू चिन्तित बनेका छन्। अभिभावकहरू स्कुलबाहिर जम्मा भएका छन् भने केही जंगलमा खोज्‍न गएका छन्। बन्दुकधारीले आक्रमण गरेको स्कुलमा चार सय २१ जना छात्रा रहेका थिए, जसमध्ये ५५ जना सुरक्षित छन्। बाँकी सबैलाई बन्दुकधारीले अपहरण गरी लगेका छन्।
" /> बीबीसी। अफ्रिकी राष्ट्र नाइजेरियाको जाम्फ्रास्थित एक स्कुलमा बन्दुकधारीले आक्रमण गरी सयौं छात्राको अपहरण गरेको आशंका गरिएको छ।
उक्त स्कुलको एक शिक्षकले शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरेपछि तीन सयभन्दा बढी छात्रा वेपत्ता भएको बीबीसीलाई बताएका छन्। उनीहरूको अवस्थाका बारेमा अहिलेसम्म स्कुल र अभिभावकले कुनै जानकारी पाएका छैनन्।
नाइजेरिया सरकारका एक प्रवक्ताले आक्रमणको पुष्टि गरेका छन्। तर, उनले उक्त घटनाका बारेमा धेरै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
पछिल्लो केही साता यता नाइजेरियामा भएका अपहरणका घटनामध्ये यो सबैभन्दा ठूलो हो। नाइजेरियामा केही समूहले फिरौतीका लागि बालबालिका अपहरण गर्दै आएका छन्।
सन् २०२० को डिसेम्बरमा यसरी नै अपहरणमा परेका तीन सयभन्दा बढी छात्रालाई सम्वादमार्फत् रिहा गरिएको थियो।
शुक्रबारको घटना रातको करिब १ बजे भएको बताइएको छ। अपहरणकारीले सरकारी कर्मचारीले जस्तै कपडा लगाएको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरूले छात्राहरूलाई जबर्जस्ती गाडीमा राखेका थिए।
आफ्ना छोरीहरू अपहरणमा परेपछि अभिभावकहरू चिन्तित बनेका छन्। अभिभावकहरू स्कुलबाहिर जम्मा भएका छन् भने केही जंगलमा खोज्‍न गएका छन्। बन्दुकधारीले आक्रमण गरेको स्कुलमा चार सय २१ जना छात्रा रहेका थिए, जसमध्ये ५५ जना सुरक्षित छन्। बाँकी सबैलाई बन्दुकधारीले अपहरण गरी लगेका छन्।
"> नाइजेरियाको एक स्कुलमा बन्दुकधारीद्वारा आक्रमण, तीन सयभन्दा बढी छात्रा अपहरणको आशंका: Dekhapadhi बन्दुकधारीले आक्रमण गरेको स्कुलमा चार सय २१ जना छात्रा रहेका थिए, जसमध्ये ५५ जना सुरक्षित छन्। ">
नाइजेरियाको एक स्कुलमा बन्दुकधारीद्वारा आक्रमण, तीन सयभन्दा बढी छात्रा अपहरणको आशंका
बीबीसी। अफ्रिकी राष्ट्र नाइजेरियाको जाम्फ्रास्थित एक स्कुलमा बन्दुकधारीले आक्रमण गरी सयौं छात्राको अपहरण गरेको आशंका गरिएको छ।
उक्त स्कुलको एक शिक्षकले शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरेपछि तीन सयभन्दा बढी छात्रा वेपत्ता भएको बीबीसीलाई बताएका छन्। उनीहरूको अवस्थाका बारेमा अहिलेसम्म स्कुल र अभिभावकले कुनै जानकारी पाएका छैनन्।
नाइजेरिया सरकारका एक प्रवक्ताले आक्रमणको पुष्टि गरेका छन्। तर, उनले उक्त घटनाका बारेमा धेरै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
पछिल्लो केही साता यता नाइजेरियामा भएका अपहरणका घटनामध्ये यो सबैभन्दा ठूलो हो। नाइजेरियामा केही समूहले फिरौतीका लागि बालबालिका अपहरण गर्दै आएका छन्।
सन् २०२० को डिसेम्बरमा यसरी नै अपहरणमा परेका तीन सयभन्दा बढी छात्रालाई सम्वादमार्फत् रिहा गरिएको थियो।
शुक्रबारको घटना रातको करिब १ बजे भएको बताइएको छ। अपहरणकारीले सरकारी कर्मचारीले जस्तै कपडा लगाएको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरूले छात्राहरूलाई जबर्जस्ती गाडीमा राखेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्