एजेन्सी। पत्रकार जमाल खाशोज्जीको हत्याको विषयलाई लिएर अमेरिका र साउदी अरबबीच कूटनीतिक दूरी बढेको छ।

अमेरिकाको गुप्तचर विभागले हिजो सार्वजनिक गरेको एक प्रतिवेदनमा पत्रकार खाशोज्जीको हत्या साउदी अरबका युवराज मोहम्मद बिन सलमानको समर्थनमा भएको उल्लेख गरेपछि दुई देशबीच कूटनीतिक दूरी बढेको हो।

“साउदी अरबको युवराज मोहम्मद बिन सलमानले इस्तानबुलमा एक अप्रेसनको लागि अनुमति दिए, जसको उद्देश्य थियो साउदी पत्रकार जमाल खाशोज्जीलाई ज्युँदै पक्राउ गर्ने वा मार्ने,” शुक्रबार जारी अमेरिकी प्रतिवेदनमा उल्लेख छ।

अमेरिकी प्रतिवेदन सार्वजनिक हुनेबित्तिकै साउदी अरबको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘फर्जी प्रतिवेदन मान्य नहुने’ प्रतिक्रिया दिएको छ।

“साउदी सरकार जमाल खाशोज्जी सम्बन्धी गलत र अपमानजनक निष्कर्षमा पुग्‍ने अमेरिकी प्रतिवेदन खारेज गर्दछ। हामी यो प्रतिवेदन अस्वीकार गर्दछौं। यसमा गलत निष्कर्ष निकालिएको छ,” साउदीको विदेश मन्त्रालयले भनेको छ, “यो फर्जी प्रतिवेदन हो।”

अमेरिकाले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा साउदी युवराज सलमानको समर्थन मिलेपछि मात्र पत्रकार खाशोज्जीको हत्या भएको ठहर गरिएको छ। खाशोज्जीको हत्या सन् २०१८ अक्टोबर २० मा टर्कीको स्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र गरिएको थियो, जतिबेला उनी केही कागजात लिन त्यहाँ गएका थिए। हत्या हुँदा उनको उमेर ५९ वर्ष थियो।

साउदी अरबले यसअघि नै आफ्ना पाँच एजेन्टले खाशोज्जीको हत्या गरेको स्वीकार्दै उनीहरूमाथि कानुनी कारबाहीसमेत भएको जनाउँदै आएको छ। खाशोज्जीलाई पक्राउ गरी साउदी ल्याउनका लागि निर्देशन दिइएको भए पनि ती पाँच एजेन्टले उनको हत्या नै गरेको साउदीले स्वीकारेको छ। तर, साउदीको यो स्वीकारोक्तिलाई विश्व समुदायले पत्याएको छैन।

साउदीले सुरूमा खाशोज्जी हत्याका दोषी पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको भए पनि गत वर्ष मृत्युदण्ड हटाई २० वर्ष कैद सजाय कायम गरेको थियो।

साउदी अरबका युवराज मोहम्मद बिन सलमान

खाडी क्षेत्रमा अमेरिकाको सबैभन्दा विश्वासिलो मित्रको रूपमा चिनिएको र रहँदै आएको साउदी अरबसँग हिजो सार्वजनिक भएको अमेरिकी प्रतिवेदनले दूरी बढाउने अनुमान गरिएको छ। यसले खाडी क्षेत्रको समग्र शक्ति सन्तुलनलाई असर गर्न सक्नेसमेत आकलन गरिएको छ।

अमेरिकामा बस्दै आएका खाशोज्जीलाई ज्युँदै पक्राउ गर्ने वा मार्ने निर्णय युवराज सलमानले गरेपछि उनको हत्या भएको प्रतिवेदनमा उल्लेख छ। यसअघि अमेरिकाले खाशोज्जी हत्यामा साउदी अरबका राजकुमार सलमानको संलग्‍नता सिधै उल्लेख गरेको थिएन।

अन्य देश र संघ संस्थाले खाशोज्जी हत्याको प्रमुख योजनाकार राजकुमार सलमान भएको बताउँदै आए पनि अमेरिकाले भने स्वीकारेको थिएन। राजकुमार सलमानले पनि आफूमाथि लाग्दै आएको आरोप सत्य नभएको बताउँदै आएका थिए। जो वाइडेनले यसै वर्षको जनवरी २० बाट अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि सार्वजनिक गरिएको पहिलो प्रतिवेदनमा खाशोज्जी हत्यामा राजकुमार सलमान संलग्‍न रहेको जनाइएको हो।

कुनै समय साउदी राजपरिवारसँग असाध्यै राम्रो सम्बन्ध बनाएका खोशोज्जीको हत्याको समयमा सम्बन्ध बिग्रिएको थियो। पछिल्ला वर्षहरूमा उनी साउदी राजपरिवार र सरकारको कटु आलोचकका रूपमा चिनिन्थे। आलोचना गरेकै कारण साउदी अरबमा बस्न नसक्ने अवस्था सिर्जना भएपछि सन् २०१७ मा खाशोज्जी अमेरिका गएका थिए। पछिल्लोपटक खाशोज्जीले यमनमा साउदी अरबले गरेको हस्तक्षेपका विषयमा कलम चलाएका थिए, जसलाई साउदी राजपरिवारले रूचाएको थिएन।

अमेरिकी गुप्तचार विभाग सीआईएलाई सन् २०१८ मै खाशोज्जीको हत्यामा युवराज सलमानको संलग्‍नता रहेको थाहा थियो। तर, उसले यसअघि कहिल्यै युवराज सलमानको नाम सार्वजनिक रूपमा दोषीको सूचीमा राखेको थिएन। अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले त खाशोज्जी हत्या प्रकरणमा युवराज सलमानको बचाउ गरेका थिए।

जो वाइडेन राष्ट्रपति भएपछि मात्र राजकुमार सलमानलाई खाशोज्जी हत्यामा सार्वजनिक रूपमै पहिलोपटक दोषी देखाइएको हो। अमेरिकी राष्ट्रपति वाइडेनले अब साउदी अरबमा मानवअधिकारको अवस्थालाई गम्भीरताका साथ लिनेतर्फ हिजो सार्वजनिक अमेरिकी प्रतिवेदनले इङ्गीत गरेको धेरैको बुझाइ छ। अघिल्ला अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा वाइडेनले साउदी अरबप्रति कडा नीति लिने देखिएको छ।

अन्तर्राष्ट्रिय मिडियाहरूले अमेरिका अब साउदी अरबप्रति केही कडा रूपमा प्रस्तुत हुने उल्लेख गरेका छन्। अमेरिकाले हतियार उपलब्ध गराउने सम्बन्धमा साउदीसँग गरेको सम्झौता रद्द गर्ने तयारी गरिरहेकोसमेत जनाइएको छ। साउदी अरबमा मानवअधिकारको अवस्थालाई सुदृढ गर्न अमेरिकाले यस्तो नीति अपनाएको हो। भविष्यमा अमेरिकी सुरक्षालाई आवश्यक पर्ने हतियार मात्र साउदीलाई उपलब्ध गराइने बताइएको छ।

यसरी भएको थियो हत्या

सन् २०१८ अक्टोबर २० मा टर्कीको स्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा खाशोज्जीको हत्या भएको थियो। राजकुमार सलमानका भाइ खालिद बिनले खाशोज्जीलाई स्तानबुलस्थिल साउदी वाणिज्य दूतावास दिन सल्लाह दिएका थिए। त्यहाँ उनी सुरक्षित हुनेसमेत खालिद बिनले बताएका थिए।

हत्यापछि छानबिन गर्दा सुरूमा खाशोज्जीलाई ठूलो मात्रामा ड्रग्स दिइएको थियो। ड्रग्सका मात्र बढी भएपछि त्यसैको कारण उनको मृत्यु भएको थियो। मृत्यु भएपछि उनको शरीर टुक्रा-टुक्रा पारी वाणिज्य दूतावासबाट बाहिर निकालिएको थियो। खाशोज्जीको शरीर आजसम्म भेटिएको छैन।

जतिबेला खालिद बिनले खाशोज्जीलाई टर्की जान सल्लाह दिएका थिए, त्यतिबेला खालिद अमेरिकाका लागि साउदी अरबका राजदूत थिए। तर, खालिदले पत्रकार खाशोज्जीसँग आफ्नो कुनै प्रकारको सम्पर्क नभएको बताउँदै आएका छन्।

टर्कीको गुप्तचार संस्थाले खाशोज्जी हत्यासम्बन्धी टेलिफोन कुराकानी आफूसँग रहेको दाबी गरेको थियो र पछि उसले उक्त अडियो सार्वजनिकसमेत गर्‍यो।

खाशोज्जीको हत्याका विषयमा छानबिन गर्न साउदी सरकारले १८ जनालाई गिरफ्तार गरेको थियो। ती मध्ये पाँच जनालाई फाँसीको सजाय सुनाइएको थियो भने अन्य तीन जनालाई २४-२४ वर्षको कैद सजाय सुनाइएको थियो। पछि फाँसीको सजाय माफ गरी सबैलाई २०-२० वर्ष कैद सजाय कायम गरिएको थियो।

" /> एजेन्सी। पत्रकार जमाल खाशोज्जीको हत्याको विषयलाई लिएर अमेरिका र साउदी अरबबीच कूटनीतिक दूरी बढेको छ।

"> साउदी युवराजको समर्थनमा खाशोज्जीको हत्या : अमेरिका, साउदी भन्छ- गलत निष्कर्ष: Dekhapadhi खाडी क्षेत्रमा अमेरिकाको सबैभन्दा विश्वासिलो मित्रको रूपमा चिनिएको र रहँदै आएको साउदी अरबसँग हिजो सार्वजनिक भएको अमेरिकी प्रतिवेदनले दूरी बढाएको छ।
• यसअघि अमेरिकाले खाशोज्जी हत्यामा साउदी अरबका राजकुमार सलमानको संलग्‍नता सिधै उल्लेख गरेको थिएन।
• जो वाइडेनले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि सार्वजनिक गरिएको पहिलो प्रतिवेदनमा खाशोज्जी हत्यामा राजकुमार सलमान संलग्‍न रहेको जनाइएको हो।

साउदी युवराजको समर्थनमा खाशोज्जीको हत्या : अमेरिका, साउदी भन्छ- गलत निष्कर्ष

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्