काठमाडौं। एक महिने स्वास्थनी व्रतकथाको आज अन्तिम दिन भएकोले शालीनदीमा दर्शन गर्न जानेको भीडभाड बढेको छ।
शालीनदी पुगेर पार्किङ् गर्ने ठाउँ खोज्दै हुनुहुन्छ भने त्यसको छुट्टै व्यवस्था ट्राफिक प्रहरीले गरेको छ।
“दर्शनाथीहरूको सवारीसाधनलाई सलम्बुटारमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालको कम्पाउण्डमा, बज्रयोगिनी माध्यमिक विद्यालयको कम्पाउण्डभित्र, सलम्बुटारकै ओरालो बाटोको दुवै साइडमा, साँखुको पुरानो बसपार्कनजिकैको कम्पाउण्डभित्र लगायतका ठाउँमा पार्किङको व्ववस्था मिलाइएको छ,” काठमाडौं उपत्यका ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
दर्शनाथीहरूको भीडभाड बढेकोले ट्राफिक प्रहरीले सवारीसाधनलाई वैकल्पिक बाटोको व्यवस्थासमेत गरेको छ।
ट्राफिक प्रहरीका अनुसार साँखु हुँदै नगरकोट र कात्तिकेतर्फ जाने-आउने सवारीसाधनलाई पञ्‍चमहालक्ष्मी स्थाननजिकैबाट इँट्टाखेल हुँदै पालुबारी निकिस्‍ने व्ववस्था गरिएको छ।
यस्तै, सिन्धुपाल्चोकको भोटेचौर र मेलम्चीतर्फ जाने सवारीसाधनलाई साँखु प्रहरी प्रभागनजिकैबाट चिहानपाटी, लप्सीफेदी हुँदै पौवा निस्केर जाने आउने व्यवस्था गरिएको छ।
“श्री स्वस्थानी व्रत कथाको आज अन्तिम दिन, पूर्णिमा भएकाले काठमाडौंको साँखुस्थित शालीनदीमा दर्शनार्थीहरूको घुइँचो रहेको छ। जसका कारण उक्त स्थानमा जाने सवारीसाधनलाई विभिन्‍न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ। साथै, साँखु हुँदै चल्ने सवारीसाधनलाई आज बिहानैबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने जाने व्यवस्था मिलाइएको छ,” ट्राफिक प्रहरीले विज्ञप्तिमा भनेको छ।
" /> काठमाडौं। एक महिने स्वास्थनी व्रतकथाको आज अन्तिम दिन भएकोले शालीनदीमा दर्शन गर्न जानेको भीडभाड बढेको छ।
शालीनदी पुगेर पार्किङ् गर्ने ठाउँ खोज्दै हुनुहुन्छ भने त्यसको छुट्टै व्यवस्था ट्राफिक प्रहरीले गरेको छ।
“दर्शनाथीहरूको सवारीसाधनलाई सलम्बुटारमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालको कम्पाउण्डमा, बज्रयोगिनी माध्यमिक विद्यालयको कम्पाउण्डभित्र, सलम्बुटारकै ओरालो बाटोको दुवै साइडमा, साँखुको पुरानो बसपार्कनजिकैको कम्पाउण्डभित्र लगायतका ठाउँमा पार्किङको व्ववस्था मिलाइएको छ,” काठमाडौं उपत्यका ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
दर्शनाथीहरूको भीडभाड बढेकोले ट्राफिक प्रहरीले सवारीसाधनलाई वैकल्पिक बाटोको व्यवस्थासमेत गरेको छ।
ट्राफिक प्रहरीका अनुसार साँखु हुँदै नगरकोट र कात्तिकेतर्फ जाने-आउने सवारीसाधनलाई पञ्‍चमहालक्ष्मी स्थाननजिकैबाट इँट्टाखेल हुँदै पालुबारी निकिस्‍ने व्ववस्था गरिएको छ।
यस्तै, सिन्धुपाल्चोकको भोटेचौर र मेलम्चीतर्फ जाने सवारीसाधनलाई साँखु प्रहरी प्रभागनजिकैबाट चिहानपाटी, लप्सीफेदी हुँदै पौवा निस्केर जाने आउने व्यवस्था गरिएको छ।
“श्री स्वस्थानी व्रत कथाको आज अन्तिम दिन, पूर्णिमा भएकाले काठमाडौंको साँखुस्थित शालीनदीमा दर्शनार्थीहरूको घुइँचो रहेको छ। जसका कारण उक्त स्थानमा जाने सवारीसाधनलाई विभिन्‍न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ। साथै, साँखु हुँदै चल्ने सवारीसाधनलाई आज बिहानैबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने जाने व्यवस्था मिलाइएको छ,” ट्राफिक प्रहरीले विज्ञप्तिमा भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्