कैलाली। गेटा आँखा अस्पतालनजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पतालनजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ। 

मृत फेला परेका रानाको हत्या भएको हुनसक्ने सोही ठाउँका स्थानीयले आशङ्‍का गरेका छन्। रासस

" /> कैलाली। गेटा आँखा अस्पतालनजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पतालनजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ। 

मृत फेला परेका रानाको हत्या भएको हुनसक्ने सोही ठाउँका स्थानीयले आशङ्‍का गरेका छन्। रासस

"> कैलालीमा एक युवक मृत फेला, हत्या भएको आशङ्‍का: Dekhapadhi गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पतालनजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। ">
कैलालीमा एक युवक मृत फेला, हत्या भएको आशङ्‍का <p style="text-align: justify;">कैलाली। गेटा आँखा अस्पतालनजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पतालनजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।</p> <p style="text-align: justify;">मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">मृत फेला परेका रानाको हत्या भएको हुनसक्ने सोही ठाउँका स्थानीयले आशङ्&zwj;का गरेका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्