पोर्ट ओ प्रिन्स। हाइटीमा जेलबाट शुक्रबार दुई सयभन्दा बढी कैदी भागेका छन्। भाग्‍ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्युसमेत भएको छ।
मृत्यु हुनेमा जेलका निर्देशकसमेत रहेको सञ्‍चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए। जेलमा झण्डै चार सय कैदी रहेका थिए।
“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको उनले जानकारी दिए। मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए।
झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन्। उनीहरुलाई भाग्‍न नदिन प्रहरीले धेरै मिहेनत गरेको सचिव एक्सान्तुजले बताए।जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्‍न नसकेको उनको भनाइ छ।
मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन्। उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरुले जनाएका छन्।  सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरुले पनि स्वीकार गरेका छन्।
हाइटीमा जेल तोडफोड भएका र कैदीहरु भागे तथा उनीहरुको मृत्यु भएका घटना बेलाबेलामा हुने गरेका छन्। रासस/एएफपी
" /> पोर्ट ओ प्रिन्स। हाइटीमा जेलबाट शुक्रबार दुई सयभन्दा बढी कैदी भागेका छन्। भाग्‍ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्युसमेत भएको छ।
मृत्यु हुनेमा जेलका निर्देशकसमेत रहेको सञ्‍चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए। जेलमा झण्डै चार सय कैदी रहेका थिए।
“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको उनले जानकारी दिए। मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए।
झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन्। उनीहरुलाई भाग्‍न नदिन प्रहरीले धेरै मिहेनत गरेको सचिव एक्सान्तुजले बताए।जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्‍न नसकेको उनको भनाइ छ।
मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन्। उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरुले जनाएका छन्।  सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरुले पनि स्वीकार गरेका छन्।
हाइटीमा जेल तोडफोड भएका र कैदीहरु भागे तथा उनीहरुको मृत्यु भएका घटना बेलाबेलामा हुने गरेका छन्। रासस/एएफपी
"> हाइटीको जेलबाट २०० भागे, २५ जनाको मृत्यु: Dekhapadhi भाग्‍ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्युसमेत भएको छ।
• मृत्यु हुनेमा जेलका निर्देशकसमेत रहेको सञ्‍चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए। जेलमा झण्डै चार सय कैदी रहेका थिए।
तस्बिर: दी गार्जियन
हाइटीको जेलबाट २०० भागे, २५ जनाको मृत्यु
“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको उनले जानकारी दिए। मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए।
मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन्। उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरुले जनाएका छन्।  सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरुले पनि स्वीकार गरेका छन्।
हाइटीमा जेल तोडफोड भएका र कैदीहरु भागे तथा उनीहरुको मृत्यु भएका घटना बेलाबेलामा हुने गरेका छन्। रासस/एएफपी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्