बीबीसी। अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि जो बाइडनले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ)मा पहिलोपटक शानदार जित निकालेका छन्।

अमेरिकी तल्लो सदनले राष्ट्रपति वाइडनले पेश गरेको १९ खर्ब डलरको कोरोना राहत प्याजेकलाई स्वीकृत गरेको छ। अब उक्त राहत प्याकेजलाई कार्यान्वयनमा ल्याउन अमेरिकी माथिल्लो सदनले पनि स्वीकृत प्रदान गर्नुपर्नेछ।

बाइडनले न्यूनतम आम्दानी बढाउनेसम्बन्धी विधेयक पनि पास हुने आशा गरेका थिए तर पूरा हुन सकेन। कोरोना राहत प्याकेजमार्फत प्राप्त हुने रकम खोप र मेडिकल सामाग्री ढुवानीमा खर्च गरिने जनाइएको छ।

राहत प्याकेज माथिल्लो सदनबाट पास भएपछि आम सर्वसाधरण, साना व्यवसायी, राज्य एवं स्थानीय सरकारले पनि आपत्कालन आर्थिक सहयोग प्राप्त गर्नेछन्।

अमेरिकामा कोरोना भाइरसका कारण पाँच लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्। लाखौंले रोजगारी गुमाएका छन्।

" /> बीबीसी। अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि जो बाइडनले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ)मा पहिलोपटक शानदार जित निकालेका छन्।

अमेरिकी तल्लो सदनले राष्ट्रपति वाइडनले पेश गरेको १९ खर्ब डलरको कोरोना राहत प्याजेकलाई स्वीकृत गरेको छ। अब उक्त राहत प्याकेजलाई कार्यान्वयनमा ल्याउन अमेरिकी माथिल्लो सदनले पनि स्वीकृत प्रदान गर्नुपर्नेछ।

बाइडनले न्यूनतम आम्दानी बढाउनेसम्बन्धी विधेयक पनि पास हुने आशा गरेका थिए तर पूरा हुन सकेन। कोरोना राहत प्याकेजमार्फत प्राप्त हुने रकम खोप र मेडिकल सामाग्री ढुवानीमा खर्च गरिने जनाइएको छ।

राहत प्याकेज माथिल्लो सदनबाट पास भएपछि आम सर्वसाधरण, साना व्यवसायी, राज्य एवं स्थानीय सरकारले पनि आपत्कालन आर्थिक सहयोग प्राप्त गर्नेछन्।

अमेरिकामा कोरोना भाइरसका कारण पाँच लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्। लाखौंले रोजगारी गुमाएका छन्।

"> जो बाइडनको अहम जित, कोरोना प्रभावितलाई १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत: Dekhapadhi राहत प्याकेज माथिल्लो सदनबाट पास भएपछि आमसर्वसाधारण, साना व्यवसायी, राज्य एवं स्थानीय सरकारले पनि आपत्कालन आर्थिक सहयोग प्राप्त गर्नेछन्।  ">
जो बाइडनको अहम जित, कोरोना प्रभावितलाई १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत
बीबीसी। अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि जो बाइडनले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ)मा पहिलोपटक शानदार जित निकालेका छन्।

अमेरिकी तल्लो सदनले राष्ट्रपति वाइडनले पेश गरेको १९ खर्ब डलरको कोरोना राहत प्याजेकलाई स्वीकृत गरेको छ। अब उक्त राहत प्याकेजलाई कार्यान्वयनमा ल्याउन अमेरिकी माथिल्लो सदनले पनि स्वीकृत प्रदान गर्नुपर्नेछ।

बाइडनले न्यूनतम आम्दानी बढाउनेसम्बन्धी विधेयक पनि पास हुने आशा गरेका थिए तर पूरा हुन सकेन। कोरोना राहत प्याकेजमार्फत प्राप्त हुने रकम खोप र मेडिकल सामाग्री ढुवानीमा खर्च गरिने जनाइएको छ।

राहत प्याकेज माथिल्लो सदनबाट पास भएपछि आम सर्वसाधरण, साना व्यवसायी, राज्य एवं स्थानीय सरकारले पनि आपत्कालन आर्थिक सहयोग प्राप्त गर्नेछन्।

अमेरिकामा कोरोना भाइरसका कारण पाँच लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्। लाखौंले रोजगारी गुमाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्