सुगिताले ३०औं मिनेटमा जापानी टोलीलाई अग्रता दिए। उनले ४९औं मिनेटमा अग्रता दोब्बर बनाए। ६३औं मिनेटमा सातोसी सानोमाताले तेस्रो गोल गरे भने खेल सकिन १६ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी तोसिकी सासकीले अर्को गोल थपे।

जापान फुटबल संघको टोलीले अब २९ मंसीरमा शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दीविरुद्ध खेल्नेछ।

"> नेपाल निलोको फराकिलो हार: Dekhapadhi
नेपाल निलोको फराकिलो हार
काठमाडौं। मासाहिको सुगिताको दु्ई गोलप्रेरित जापान फुटबल लिगको टोलीले आज मैत्रीपूर्ण खेलमा नेपाल निलोलाई ४–० ले पराजित गरेको छ।

जापानी टोलीमा जापान फुटबल लिग खेल्ने २३ वर्ष मुनिका उत्कृष्ट खेलाडी समावेश छन्।

त्यस्तै, नेपाल निलो टोलीमा राष्ट्रिय टोली, यू–२३ र यू–१९ टोलीको बेन्चमा रहेका खेलाडीहरू समावेश छन्। जापानी टोलीविरुद्ध नेपाल निलोले कुनै पनि समय दबाब सिर्जना गर्न सकेन।

सुगिताले ३०औं मिनेटमा जापानी टोलीलाई अग्रता दिए। उनले ४९औं मिनेटमा अग्रता दोब्बर बनाए। ६३औं मिनेटमा सातोसी सानोमाताले तेस्रो गोल गरे भने खेल सकिन १६ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी तोसिकी सासकीले अर्को गोल थपे।

जापान फुटबल संघको टोलीले अब २९ मंसीरमा शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दीविरुद्ध खेल्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्