काठमाडौं। अमेरिकाले जोनसन एन्ड जोनसन कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई आधिकारिक अनुमति दिएको छ ।

अमेरिकाको नियामक निकाय एफडिएले कोरोनाविरुद्धको खोपलाई स्वकृति दिएसँगै अमेरिका यो खोपलाई मान्यता दिने पहिलो देश बनेको छ ।

अमेरिकामा फाइजर र मोडेर्नाको खोपलाई अनुमति दिएपछि यो तेस्रो खोपले पनि स्वीकृति पाएको हो । यो खोपको एक मात्रा मात्रै लगाएमा कोरोनाबाट सुरक्षित भइनेछ भने सामान्य फ्रिजमा समेत यसको भण्डारण गर्न सकिनेछ ।

फाइजर र मोडेर्नाको दुई पटक खोप लगाउनुपर्छ भने भण्डारणका लागि समेत डिफ्रिजको आवश्यकता पर्छ । यसैकारण जोनसन एन्ड जोनसनको खोप धेरै सस्तो समेत हुनेछ । यद्यपि अझै यसको मूल्यबारे केही जानकारी दिइएको छैन ।

कम्पनीले जुनको अन्त्यसम्ममा अमेरिकालाई १० करोड खोप उपलब्ध गराउने घोषणा गरेको छ । बेलायत, युरोपेली संघ र क्यानडाले समेत यो खोप माग गरेका छन् ।

यसैगरी कोभ्याक्स योजनाका लागि ५० करोड खोपको अर्डर आएको छ । यो खोप गरिब देशहरुलाई उपलब्ध गराइनेछ ।

" /> काठमाडौं। अमेरिकाले जोनसन एन्ड जोनसन कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई आधिकारिक अनुमति दिएको छ ।

अमेरिकाको नियामक निकाय एफडिएले कोरोनाविरुद्धको खोपलाई स्वकृति दिएसँगै अमेरिका यो खोपलाई मान्यता दिने पहिलो देश बनेको छ ।

अमेरिकामा फाइजर र मोडेर्नाको खोपलाई अनुमति दिएपछि यो तेस्रो खोपले पनि स्वीकृति पाएको हो । यो खोपको एक मात्रा मात्रै लगाएमा कोरोनाबाट सुरक्षित भइनेछ भने सामान्य फ्रिजमा समेत यसको भण्डारण गर्न सकिनेछ ।

फाइजर र मोडेर्नाको दुई पटक खोप लगाउनुपर्छ भने भण्डारणका लागि समेत डिफ्रिजको आवश्यकता पर्छ । यसैकारण जोनसन एन्ड जोनसनको खोप धेरै सस्तो समेत हुनेछ । यद्यपि अझै यसको मूल्यबारे केही जानकारी दिइएको छैन ।

कम्पनीले जुनको अन्त्यसम्ममा अमेरिकालाई १० करोड खोप उपलब्ध गराउने घोषणा गरेको छ । बेलायत, युरोपेली संघ र क्यानडाले समेत यो खोप माग गरेका छन् ।

यसैगरी कोभ्याक्स योजनाका लागि ५० करोड खोपको अर्डर आएको छ । यो खोप गरिब देशहरुलाई उपलब्ध गराइनेछ ।

"> अमेरिकाले दियो जोनसन एन्ड जोनसनको कोरोना खोपलाई स्वीकृति: Dekhapadhi अमेरिकाले जोनसन एन्ड जोनसन कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई आधिकारिक अनुमति दिएको छ ।
• यो खोपको एक मात्रा मात्रै लगाएमा कोरोनाबाट सुरक्षित भइनेछ भने सामान्य फ्रिजमा समेत यसको भण्डारण गर्न सकिनेछ ।

अमेरिकाले दियो जोनसन एन्ड जोनसनको कोरोना खोपलाई स्वीकृति
काठमाडौं। अमेरिकाले जोनसन एन्ड जोनसन कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई आधिकारिक अनुमति दिएको छ ।

अमेरिकाको नियामक निकाय एफडिएले कोरोनाविरुद्धको खोपलाई स्वकृति दिएसँगै अमेरिका यो खोपलाई मान्यता दिने पहिलो देश बनेको छ ।

अमेरिकामा फाइजर र मोडेर्नाको खोपलाई अनुमति दिएपछि यो तेस्रो खोपले पनि स्वीकृति पाएको हो । यो खोपको एक मात्रा मात्रै लगाएमा कोरोनाबाट सुरक्षित भइनेछ भने सामान्य फ्रिजमा समेत यसको भण्डारण गर्न सकिनेछ ।

फाइजर र मोडेर्नाको दुई पटक खोप लगाउनुपर्छ भने भण्डारणका लागि समेत डिफ्रिजको आवश्यकता पर्छ । यसैकारण जोनसन एन्ड जोनसनको खोप धेरै सस्तो समेत हुनेछ । यद्यपि अझै यसको मूल्यबारे केही जानकारी दिइएको छैन ।

कम्पनीले जुनको अन्त्यसम्ममा अमेरिकालाई १० करोड खोप उपलब्ध गराउने घोषणा गरेको छ । बेलायत, युरोपेली संघ र क्यानडाले समेत यो खोप माग गरेका छन् ।

यसैगरी कोभ्याक्स योजनाका लागि ५० करोड खोपको अर्डर आएको छ । यो खोप गरिब देशहरुलाई उपलब्ध गराइनेछ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्