काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको संक्रमणका कारण मृत्यु भएको हो। यो सहित नेपाल बाहेक विश्वका २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या तीन सय ३९ जना पुगेको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विभिन्न ५३ देशमा ६२ हजार चार सय एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये ६० हजार एक सय २४ जना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ।

समितिका संयोजक सन्जीव सापकोटाका अनुसार यो साता पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

" /> काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको संक्रमणका कारण मृत्यु भएको हो। यो सहित नेपाल बाहेक विश्वका २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या तीन सय ३९ जना पुगेको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विभिन्न ५३ देशमा ६२ हजार चार सय एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये ६० हजार एक सय २४ जना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ।

समितिका संयोजक सन्जीव सापकोटाका अनुसार यो साता पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

"> विदेशमा यो साता थप तीन जना नेपालीको कोरोनाका कारण मृत्यु: Dekhapadhi नेपाल बाहेक विश्वका २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या तीन सय ३९ जना पुगेको छ।  ">
विदेशमा यो साता थप तीन जना नेपालीको कोरोनाका कारण मृत्यु
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको संक्रमणका कारण मृत्यु भएको हो। यो सहित नेपाल बाहेक विश्वका २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या तीन सय ३९ जना पुगेको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विभिन्न ५३ देशमा ६२ हजार चार सय एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये ६० हजार एक सय २४ जना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ।

समितिका संयोजक सन्जीव सापकोटाका अनुसार यो साता पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्