काठमाडौं। अष्ट्रेलियाको ब्रिस्बेनस्थित न्यू फार्म पार्कमा प्रवासी नेपाली एकता मञ्ज अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य कमिटीको बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ।

शनिबार भएको भेलामा मञ्चका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सल्लाहकार कमिटीका प्रमुख सल्लाहकार डा.जगदिश तिम्सिना प्रमुख अतिथी र राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डे विषेश अतिथिको रुपमा सहभागी भएका थिए।

भेलामा न्यु साउथ वेल्स तथा अष्ट्रेलियन क्यापटल टेरोटेरीका इन्चार्ज तथा सचिवालय सदस्य केशव जोशी, राष्ट्रिय सल्लाहकार कमिटीका सल्लाहकार डा.हेमाङ्ग शर्मा र क्वीन्सल्याण्ड राज्य समितिका इन्चार्ज चिनबहादुर नेपाली पनि सहभागी भएका थिए।

भेलाले रमेश पाण्डे संयोजक र विमल न्यौपाने सचिव रहनेगरी ४१ सदस्यीय प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समिति गठन गरेको छ। भेलाले ११ सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरेको छ।

कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई संयोजक पाण्डेले पद तथा गोपनियताको शपथ गराएका थिए।

प्रवासी नेपाली  एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितीको सल्लाहकारमा चिनबहादुर नेपाली, असिम कोइराला, राम आचार्य, पशुपति भट्टराई, नरबहादुर श्रेष्ठ, मेघ सुबेदी, तपी थापा, सुनिल पराजुली, चन्दन घिमिरे र डा.प्रविन पौडेल रहेका छन्।

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितीको सह–संयोजकमा अरुण तिवारी, सचिवमा बिमल न्यौपाने, सह–सचिवमा सजिन श्रेष्ठ, सह–सचिवमा विकास मान सिं भण्डारी, कोषाध्यक्षमा निशा दुलाल रहेका छन्।

" /> काठमाडौं। अष्ट्रेलियाको ब्रिस्बेनस्थित न्यू फार्म पार्कमा प्रवासी नेपाली एकता मञ्ज अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य कमिटीको बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ।

शनिबार भएको भेलामा मञ्चका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सल्लाहकार कमिटीका प्रमुख सल्लाहकार डा.जगदिश तिम्सिना प्रमुख अतिथी र राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डे विषेश अतिथिको रुपमा सहभागी भएका थिए।

भेलामा न्यु साउथ वेल्स तथा अष्ट्रेलियन क्यापटल टेरोटेरीका इन्चार्ज तथा सचिवालय सदस्य केशव जोशी, राष्ट्रिय सल्लाहकार कमिटीका सल्लाहकार डा.हेमाङ्ग शर्मा र क्वीन्सल्याण्ड राज्य समितिका इन्चार्ज चिनबहादुर नेपाली पनि सहभागी भएका थिए।

भेलाले रमेश पाण्डे संयोजक र विमल न्यौपाने सचिव रहनेगरी ४१ सदस्यीय प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समिति गठन गरेको छ। भेलाले ११ सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरेको छ।

कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई संयोजक पाण्डेले पद तथा गोपनियताको शपथ गराएका थिए।

प्रवासी नेपाली  एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितीको सल्लाहकारमा चिनबहादुर नेपाली, असिम कोइराला, राम आचार्य, पशुपति भट्टराई, नरबहादुर श्रेष्ठ, मेघ सुबेदी, तपी थापा, सुनिल पराजुली, चन्दन घिमिरे र डा.प्रविन पौडेल रहेका छन्।

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितीको सह–संयोजकमा अरुण तिवारी, सचिवमा बिमल न्यौपाने, सह–सचिवमा सजिन श्रेष्ठ, सह–सचिवमा विकास मान सिं भण्डारी, कोषाध्यक्षमा निशा दुलाल रहेका छन्।

"> अष्ट्रेलियामा ४१ सदस्यीय प्रवासी नेपाली एकता मञ्च क्वीन्सल्याण्ड समिति गठन : Dekhapadhi कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई संयोजक पाण्डेले पद तथा गोपनियताको शपथ गराएका थिए। ">
अष्ट्रेलियामा ४१ सदस्यीय प्रवासी नेपाली एकता मञ्च क्वीन्सल्याण्ड समिति गठन
काठमाडौं। अष्ट्रेलियाको ब्रिस्बेनस्थित न्यू फार्म पार्कमा प्रवासी नेपाली एकता मञ्ज अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य कमिटीको बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ।

शनिबार भएको भेलामा मञ्चका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सल्लाहकार कमिटीका प्रमुख सल्लाहकार डा.जगदिश तिम्सिना प्रमुख अतिथी र राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डे विषेश अतिथिको रुपमा सहभागी भएका थिए।

भेलामा न्यु साउथ वेल्स तथा अष्ट्रेलियन क्यापटल टेरोटेरीका इन्चार्ज तथा सचिवालय सदस्य केशव जोशी, राष्ट्रिय सल्लाहकार कमिटीका सल्लाहकार डा.हेमाङ्ग शर्मा र क्वीन्सल्याण्ड राज्य समितिका इन्चार्ज चिनबहादुर नेपाली पनि सहभागी भएका थिए।

भेलाले रमेश पाण्डे संयोजक र विमल न्यौपाने सचिव रहनेगरी ४१ सदस्यीय प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समिति गठन गरेको छ। भेलाले ११ सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरेको छ।

कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई संयोजक पाण्डेले पद तथा गोपनियताको शपथ गराएका थिए।

प्रवासी नेपाली  एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितीको सल्लाहकारमा चिनबहादुर नेपाली, असिम कोइराला, राम आचार्य, पशुपति भट्टराई, नरबहादुर श्रेष्ठ, मेघ सुबेदी, तपी थापा, सुनिल पराजुली, चन्दन घिमिरे र डा.प्रविन पौडेल रहेका छन्।

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितीको सह–संयोजकमा अरुण तिवारी, सचिवमा बिमल न्यौपाने, सह–सचिवमा सजिन श्रेष्ठ, सह–सचिवमा विकास मान सिं भण्डारी, कोषाध्यक्षमा निशा दुलाल रहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्