एजेन्सी। २२ वर्षीया टिकटक स्टारको आत्महत्यामा नाम जोडिएपछि भारतको महाराष्ट्र सरकारका मन्त्री सञ्‍जय राठौडले राजीनामा दिएका छन्। उनी शिवसेनाको कोटामा मन्त्री भएका थिए।
महराष्ट्रका वनमन्त्री राठौडले आज मुख्यमन्त्री उद्धव ठाकरेसँग भेटघाट गरेपछि मन्त्री पदबाट राजीनामा दिएका हुन्।
सोमबारबाट महाराष्ट्र विधानसभामा बजेट सत्र सुरू हुँदै छ। विपक्षीले राठौडका कारण शिवसेनाको सरकारलाई घेर्ने तयारी गरेको थियो। यसैबीच आज राठौडले राजीनामा गरेका हुन्।
एक महिलाको मृत्युलाई राजनीतिकरण गरेका कारण आफूले राजीनामा गर्नुपरेको उनले बताएका छन्।
“मेरो छवी र प्रतिष्ठा नष्ट गर्ने प्रयास भइरहेको छ जुन मैले ३० वर्षको सामाजिक जीवनबाट बनाएको थिएँ। कुनै घटना भएपछि त्यसको जाँच हुनुपर्छ मैले भनेको थिएँ। तर, विपक्षीले बजेट सत्र रोक्ने धम्की दिए। सत्य बाहिर आओस् भनेर मैले पदबाट राजीनामा गरेको हुँ,” उनले भने।
आत्महत्या गर्ने २२ वर्षीया युवती बीड जिल्ला निवासी हुन्। पुणेको हडपसर क्षेमा रहेको एक घरबाट खस्दा उनको मृत्यु भएको थियो। ती युवती टिकटक र इन्स्टाग्राममा राखेका भिडियोका कारण चर्चित थिइन्।
ती युवतीले आत्महत्या गरेपछि राठौडको नाम उनीसँग जोडिएको थियो। भारतीय जनता पार्टी (भाजपा)का नेताले पनि यो आरोप लगाएका थिए।
" /> एजेन्सी। २२ वर्षीया टिकटक स्टारको आत्महत्यामा नाम जोडिएपछि भारतको महाराष्ट्र सरकारका मन्त्री सञ्‍जय राठौडले राजीनामा दिएका छन्। उनी शिवसेनाको कोटामा मन्त्री भएका थिए।
महराष्ट्रका वनमन्त्री राठौडले आज मुख्यमन्त्री उद्धव ठाकरेसँग भेटघाट गरेपछि मन्त्री पदबाट राजीनामा दिएका हुन्।
सोमबारबाट महाराष्ट्र विधानसभामा बजेट सत्र सुरू हुँदै छ। विपक्षीले राठौडका कारण शिवसेनाको सरकारलाई घेर्ने तयारी गरेको थियो। यसैबीच आज राठौडले राजीनामा गरेका हुन्।
एक महिलाको मृत्युलाई राजनीतिकरण गरेका कारण आफूले राजीनामा गर्नुपरेको उनले बताएका छन्।
“मेरो छवी र प्रतिष्ठा नष्ट गर्ने प्रयास भइरहेको छ जुन मैले ३० वर्षको सामाजिक जीवनबाट बनाएको थिएँ। कुनै घटना भएपछि त्यसको जाँच हुनुपर्छ मैले भनेको थिएँ। तर, विपक्षीले बजेट सत्र रोक्ने धम्की दिए। सत्य बाहिर आओस् भनेर मैले पदबाट राजीनामा गरेको हुँ,” उनले भने।
आत्महत्या गर्ने २२ वर्षीया युवती बीड जिल्ला निवासी हुन्। पुणेको हडपसर क्षेमा रहेको एक घरबाट खस्दा उनको मृत्यु भएको थियो। ती युवती टिकटक र इन्स्टाग्राममा राखेका भिडियोका कारण चर्चित थिइन्।
ती युवतीले आत्महत्या गरेपछि राठौडको नाम उनीसँग जोडिएको थियो। भारतीय जनता पार्टी (भाजपा)का नेताले पनि यो आरोप लगाएका थिए।
"> २२ वर्षीया टिकटक स्टारले आत्महत्या गरेपछि महाराष्ट्रका मन्त्रीले दिए राजीनामा: Dekhapadhi ती युवतीले आत्महत्या गरेपछि राठौडको नाम उनीसँग जोडिएको थियो।
• भारतीय जनता पार्टी (भाजपा)का नेताले पनि यो आरोप लगाएका थिए।
२२ वर्षीया टिकटक स्टारले आत्महत्या गरेपछि महाराष्ट्रका मन्त्रीले दिए राजीनामा
महराष्ट्रका वनमन्त्री राठौडले आज मुख्यमन्त्री उद्धव ठाकरेसँग भेटघाट गरेपछि मन्त्री पदबाट राजीनामा दिएका हुन्।
सोमबारबाट महाराष्ट्र विधानसभामा बजेट सत्र सुरू हुँदै छ। विपक्षीले राठौडका कारण शिवसेनाको सरकारलाई घेर्ने तयारी गरेको थियो। यसैबीच आज राठौडले राजीनामा गरेका हुन्।
एक महिलाको मृत्युलाई राजनीतिकरण गरेका कारण आफूले राजीनामा गर्नुपरेको उनले बताएका छन्।
“मेरो छवी र प्रतिष्ठा नष्ट गर्ने प्रयास भइरहेको छ जुन मैले ३० वर्षको सामाजिक जीवनबाट बनाएको थिएँ। कुनै घटना भएपछि त्यसको जाँच हुनुपर्छ मैले भनेको थिएँ। तर, विपक्षीले बजेट सत्र रोक्ने धम्की दिए। सत्य बाहिर आओस् भनेर मैले पदबाट राजीनामा गरेको हुँ,” उनले भने।
आत्महत्या गर्ने २२ वर्षीया युवती बीड जिल्ला निवासी हुन्। पुणेको हडपसर क्षेमा रहेको एक घरबाट खस्दा उनको मृत्यु भएको थियो। ती युवती टिकटक र इन्स्टाग्राममा राखेका भिडियोका कारण चर्चित थिइन्।
ती युवतीले आत्महत्या गरेपछि राठौडको नाम उनीसँग जोडिएको थियो। भारतीय जनता पार्टी (भाजपा)का नेताले पनि यो आरोप लगाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्