काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा पाँच हजार नौ सय ६७ जनाको मृत्यु भएको छ ।

यसैगरी विश्वमा तीन लाख तीन हजार पाँच सय ४४ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार दुई सय ८३ जना संक्रमितको मृत्यु भएको छ भने अन्य ४७ हजार सात सय ५४ जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा सात सय ५५ जनाको मृत्यु भएको छ भने ३४ हजार २७ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट रुसमा तीन सय ७९, भारतमा एक सय आठ, बेलायतमा एक सय ४४, फ्रान्समा एक सय २२, इटालीमा एक सय ९२, कोलम्बियामा एक सय ६ जनाको मृत्यु भएको छ ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा पाँच हजार नौ सय ६७ जनाको मृत्यु भएको छ ।

यसैगरी विश्वमा तीन लाख तीन हजार पाँच सय ४४ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार दुई सय ८३ जना संक्रमितको मृत्यु भएको छ भने अन्य ४७ हजार सात सय ५४ जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा सात सय ५५ जनाको मृत्यु भएको छ भने ३४ हजार २७ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट रुसमा तीन सय ७९, भारतमा एक सय आठ, बेलायतमा एक सय ४४, फ्रान्समा एक सय २२, इटालीमा एक सय ९२, कोलम्बियामा एक सय ६ जनाको मृत्यु भएको छ ।

"> कोरोना भाइरसबाट विश्वमा २४ घन्टामा करिब ६ हजारको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा पाँच हजार नौ सय ६७ जनाको मृत्यु भएको छ । विश्वमा तीन लाख तीन हजार पाँच सय ४४ जना संक्रमित थपिएका छन् ।
• सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार दुई सय ८३ जना संक्रमितको मृत्यु भएको छ भने अन्य ४७ हजार सात सय ५४ जना संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट विश्वमा २४ घन्टामा करिब ६ हजारको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा पाँच हजार नौ सय ६७ जनाको मृत्यु भएको छ ।

यसैगरी विश्वमा तीन लाख तीन हजार पाँच सय ४४ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार दुई सय ८३ जना संक्रमितको मृत्यु भएको छ भने अन्य ४७ हजार सात सय ५४ जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा सात सय ५५ जनाको मृत्यु भएको छ भने ३४ हजार २७ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट रुसमा तीन सय ७९, भारतमा एक सय आठ, बेलायतमा एक सय ४४, फ्रान्समा एक सय २२, इटालीमा एक सय ९२, कोलम्बियामा एक सय ६ जनाको मृत्यु भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्