काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
उनले आज छाउनीस्थित वीरेन्द्र अस्पतालमा गई कोरोना विरुद्धको खोप लगाएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना दिर्नेशनालयले जनाएको छ।
“प्रधानसेनापति पूर्णचन्द्र थापाले आज छाउनीस्थित वीरेन्द्र अस्पतालमा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लिनु भएको छ,” निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
" />

">
प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप: Dekhapadhi
प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन्। उनले आज छाउनीस्थित वीरेन्द्र अस्पतालमा गई कोरोना विरुद्धको खोप लगाएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना दिर्नेशनालयले जनाएको छ।
">
प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप
<p style="text-align: justify;">काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन्।</p>
<p style="text-align: justify;">उनले आज छाउनीस्थित वीरेन्द्र अस्पतालमा गई कोरोना विरुद्धको खोप लगाएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना दिर्नेशनालयले जनाएको छ। </p>
<p style="text-align: justify;">“प्रधानसेनापति पूर्णचन्द्र थापाले आज छाउनीस्थित वीरेन्द्र अस्पतालमा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लिनु भएको छ,” निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। </p>