काठमाडौं। तत्कालीन काठमाडौं नगरपालिकाका प्रथम निर्वाचित सभापति जनकमान श्रेष्ठको ९३ वर्षको उमेरमा आज निधन भएको छ। श्रेष्ठ विगत एक वर्षदेखि कलेजोमा क्यान्सर हुँदा बिरामी परेका थिए। उनको आज बिहान टेकुस्थित आफ्नै निवासमा निधन भएको हो।     

श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले मृतात्माको चीरशान्ति र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। श्रेष्ठकी बुहारी रिना श्रेष्ठका अनुसार जनकमानको आज दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ।    

विसं २००८ मा काठमाडौं नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो। यही ऐनका आधारमा २०१० साल भदौ १० गते नगरपालिकाको सम्पन्न चुनावमा श्रेष्ठले करीब दुई हजार ५०० मत ल्याएर निर्वाचित भएका थिए। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको समर्थनमा श्रेष्ठ प्रमुखमा निर्वाचित भएका थिए।   

त्यसबेला सभापति र उपसभापतिको छुट्टै उम्मेदवारी हुँदैनथ्यो। पहिले सबै वडाबाट सदस्य निर्वाचित हुन्थे। तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानूनी व्यवस्था रहेको थियो। नगरपालिकाका १८ वडामा १८ सदस्य निर्वाचित भएपछि तीमध्येबाट सभापति र उपसभापति छान्नुपर्ने थियो। रासस

" /> काठमाडौं। तत्कालीन काठमाडौं नगरपालिकाका प्रथम निर्वाचित सभापति जनकमान श्रेष्ठको ९३ वर्षको उमेरमा आज निधन भएको छ। श्रेष्ठ विगत एक वर्षदेखि कलेजोमा क्यान्सर हुँदा बिरामी परेका थिए। उनको आज बिहान टेकुस्थित आफ्नै निवासमा निधन भएको हो।     

श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले मृतात्माको चीरशान्ति र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। श्रेष्ठकी बुहारी रिना श्रेष्ठका अनुसार जनकमानको आज दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ।    

विसं २००८ मा काठमाडौं नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो। यही ऐनका आधारमा २०१० साल भदौ १० गते नगरपालिकाको सम्पन्न चुनावमा श्रेष्ठले करीब दुई हजार ५०० मत ल्याएर निर्वाचित भएका थिए। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको समर्थनमा श्रेष्ठ प्रमुखमा निर्वाचित भएका थिए।   

त्यसबेला सभापति र उपसभापतिको छुट्टै उम्मेदवारी हुँदैनथ्यो। पहिले सबै वडाबाट सदस्य निर्वाचित हुन्थे। तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानूनी व्यवस्था रहेको थियो। नगरपालिकाका १८ वडामा १८ सदस्य निर्वाचित भएपछि तीमध्येबाट सभापति र उपसभापति छान्नुपर्ने थियो। रासस

"> काठमाडौंका पहिलो निर्वाचित मेयर श्रेष्ठको निधन   : Dekhapadhi
काठमाडौंका पहिलो निर्वाचित मेयर श्रेष्ठको निधन    <p style="text-align: justify;">काठमाडौं। तत्कालीन काठमाडौं नगरपालिकाका प्रथम निर्वाचित सभापति जनकमान श्रेष्ठको ९३ वर्षको उमेरमा आज निधन भएको छ। श्रेष्ठ विगत एक वर्षदेखि कलेजोमा क्यान्सर हुँदा बिरामी परेका थिए। उनको आज बिहान टेकुस्थित आफ्नै निवासमा निधन भएको हो। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले मृतात्माको चीरशान्ति र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। श्रेष्ठकी बुहारी रिना श्रेष्ठका अनुसार जनकमानको आज दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ। &nbsp; &nbsp;</p> <p style="text-align: justify;">विसं २००८ मा काठमाडौं नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो। यही ऐनका आधारमा २०१० साल भदौ १० गते नगरपालिकाको सम्पन्न चुनावमा श्रेष्ठले करीब दुई हजार ५०० मत ल्याएर निर्वाचित भएका थिए। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको समर्थनमा श्रेष्ठ प्रमुखमा निर्वाचित भएका थिए।&nbsp; &nbsp;</p> <p style="text-align: justify;">त्यसबेला सभापति र उपसभापतिको छुट्टै उम्मेदवारी हुँदैनथ्यो। पहिले सबै वडाबाट सदस्य निर्वाचित हुन्थे। तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानूनी व्यवस्था रहेको थियो। नगरपालिकाका १८ वडामा १८ सदस्य निर्वाचित भएपछि तीमध्येबाट सभापति र उपसभापति छान्नुपर्ने थियो। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्