बीबीसी। फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीमाथि भ्रष्टाचारको आरोप प्रमाणित भएपछि तीन वर्षको जेल सजाय सुनाइएको छ। यसरी जेल सजाय पाउने उनी फ्रान्सका पहिलो पूर्वराष्ट्रपति हुन्।
उनले आफूविरुद्ध अर्कै एउटा फौजदारी आपराधिक मुद्दामा सूचना दिएबापत् ठूलो पद दिने भनी एक म्याजिस्ट्रेटलाई घुस दिन खोजेको प्रमाणित भएपछि उनलाई सजाय सुनाइएको हो।
म्याजिस्ट्रेट र सारकोजीका पूर्ववकिललाई पनि त्यही सजाय सुनाइएको छ।
सारकोजीमाथि अर्को छुट्टै मुद्दामा पनि सुनुवाइ हुन बाँकी छ। उनले सन् २०१२ को राष्ट्रपतीय चुनावी अभियानमा गलत ढङ्गले थुप्रै खर्च गरेका थिए। सारकोजीले सन् २००७ मा राष्ट्रपतीय कार्यकाल पूरा गरेका थिए तर उनको सन् २०१२ को पुनःनिर्वाचनको प्रयास भने असफल भएको थियो।

भ्रष्टाचारको आरोपमा फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय: Dekhapadhi
भ्रष्टाचारको आरोपमा फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय