काठमाडौं। नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले साहित्यकार राजेन्द्र पराजुली, वरिष्ठ पत्रकार लालदेउसा राईलगायत अन्य पत्रकारहरूलाई आज पुरस्कृत गरेको छ।

आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा इन्जाले यसअघि घोषणा गरेको विभिन्न पुरस्कार तथा सम्मान प्रदान आज नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच प्रदान गरेको हो।

एक लाख रूपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०)बाट संस्थाले साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि सभामुख अग्नि सापकोटाले उक्त पुरस्कार साहित्यकार तथा पत्रकार पराजुलीलाई हस्तान्तरण गरेका हुन्।

पुरस्कार ग्रहण गर्दै पराजुलीले पुरस्कार पाउँदा आफूलाई थप ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिए।

त्यस्तै, वरिष्ठ पत्रकार लालदेउसा राईलाई इञ्जा दीर्घसेवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। ८९ वर्षीय राईलाई ६५ हजार नगदसहित उक्त सम्मान प्रदान गरिएको हो। स्वास्थ्यका कारण अनुपस्थित राईको पुरस्कार त्रिवि पत्रकारिता विभागका प्रमुख चिरञ्जिवी खनालले ग्रहण गरेका थिए।

त्यसै गरी इञ्जा खोज पत्रकारीता पुरस्कार पत्रकारद्वय सुशील पन्त र तपेन्द्रध्वज कार्कीले संयुक्त रूपमा पाएका थिए। एक लाख रूपैयाँ राशि रहेको पुरस्कार दुवैजनाले ग्रहण गरेका हुन्।

यस वर्षको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार कान्तिपुरका बझाङ संवाददाता बसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही संवाददाता निरा गौतम र नेपाल टेलिभिजनकी दोलखा संवाददाता मन्दिरा थापाले पाए।

" /> काठमाडौं। नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले साहित्यकार राजेन्द्र पराजुली, वरिष्ठ पत्रकार लालदेउसा राईलगायत अन्य पत्रकारहरूलाई आज पुरस्कृत गरेको छ।

आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा इन्जाले यसअघि घोषणा गरेको विभिन्न पुरस्कार तथा सम्मान प्रदान आज नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच प्रदान गरेको हो।

एक लाख रूपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०)बाट संस्थाले साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि सभामुख अग्नि सापकोटाले उक्त पुरस्कार साहित्यकार तथा पत्रकार पराजुलीलाई हस्तान्तरण गरेका हुन्।

पुरस्कार ग्रहण गर्दै पराजुलीले पुरस्कार पाउँदा आफूलाई थप ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिए।

त्यस्तै, वरिष्ठ पत्रकार लालदेउसा राईलाई इञ्जा दीर्घसेवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। ८९ वर्षीय राईलाई ६५ हजार नगदसहित उक्त सम्मान प्रदान गरिएको हो। स्वास्थ्यका कारण अनुपस्थित राईको पुरस्कार त्रिवि पत्रकारिता विभागका प्रमुख चिरञ्जिवी खनालले ग्रहण गरेका थिए।

त्यसै गरी इञ्जा खोज पत्रकारीता पुरस्कार पत्रकारद्वय सुशील पन्त र तपेन्द्रध्वज कार्कीले संयुक्त रूपमा पाएका थिए। एक लाख रूपैयाँ राशि रहेको पुरस्कार दुवैजनाले ग्रहण गरेका हुन्।

यस वर्षको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार कान्तिपुरका बझाङ संवाददाता बसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही संवाददाता निरा गौतम र नेपाल टेलिभिजनकी दोलखा संवाददाता मन्दिरा थापाले पाए।

"> इन्जाद्वारा साहित्यकार पराजुलीलगायत पुरस्कृत: Dekhapadhi साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको ‘कोटेश्वरको केटो’ पुरस्कृत भएको छ।
• वरिष्ठ पत्रकार लालदेउसा राईलाई इञ्जा दीर्घसेवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ।

इन्जाद्वारा साहित्यकार पराजुलीलगायत पुरस्कृत
काठमाडौं। नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले साहित्यकार राजेन्द्र पराजुली, वरिष्ठ पत्रकार लालदेउसा राईलगायत अन्य पत्रकारहरूलाई आज पुरस्कृत गरेको छ।

आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा इन्जाले यसअघि घोषणा गरेको विभिन्न पुरस्कार तथा सम्मान प्रदान आज नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच प्रदान गरेको हो।

एक लाख रूपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०)बाट संस्थाले साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि सभामुख अग्नि सापकोटाले उक्त पुरस्कार साहित्यकार तथा पत्रकार पराजुलीलाई हस्तान्तरण गरेका हुन्।

पुरस्कार ग्रहण गर्दै पराजुलीले पुरस्कार पाउँदा आफूलाई थप ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिए।

त्यस्तै, वरिष्ठ पत्रकार लालदेउसा राईलाई इञ्जा दीर्घसेवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। ८९ वर्षीय राईलाई ६५ हजार नगदसहित उक्त सम्मान प्रदान गरिएको हो। स्वास्थ्यका कारण अनुपस्थित राईको पुरस्कार त्रिवि पत्रकारिता विभागका प्रमुख चिरञ्जिवी खनालले ग्रहण गरेका थिए।

त्यसै गरी इञ्जा खोज पत्रकारीता पुरस्कार पत्रकारद्वय सुशील पन्त र तपेन्द्रध्वज कार्कीले संयुक्त रूपमा पाएका थिए। एक लाख रूपैयाँ राशि रहेको पुरस्कार दुवैजनाले ग्रहण गरेका हुन्।

यस वर्षको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार कान्तिपुरका बझाङ संवाददाता बसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही संवाददाता निरा गौतम र नेपाल टेलिभिजनकी दोलखा संवाददाता मन्दिरा थापाले पाए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्