तनहुँ। व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजेको समयमा आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ ।

" /> तनहुँ। व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजेको समयमा आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ ।

"> आगलागीबाट ४० लाख रूपैयाँ बराबरको क्षति: Dekhapadhi व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजेको समयमा आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको क्षति भएको छ । ">
आगलागीबाट ४० लाख रूपैयाँ बराबरको क्षति <h4 id="headline" style="text-align: justify;">तनहुँ। व्यास नगरपालिका&ndash;४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजेको समयमा आगलागी हुँदा करिब&nbsp;४० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।</h4> <h4 style="text-align: justify;">सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।</h4> <h4 style="text-align: justify;">विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।</h4> <h4 style="text-align: justify;">होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ ।</h4>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्