काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने कार्यक्रम रहेको छ । झापाको बिर्तामोडमा दुर्गा प्रसाईले सञ्चालन गरेको तीन सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीले विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्माण गरिएको एकीकृत बस्ती पनि उदघाटन गर्नेछन् । प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्नेछन् । 
यसैगरी प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती पनि शिलान्यास गर्नेछन् । 
 

" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने कार्यक्रम रहेको छ । झापाको बिर्तामोडमा दुर्गा प्रसाईले सञ्चालन गरेको तीन सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीले विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्माण गरिएको एकीकृत बस्ती पनि उदघाटन गर्नेछन् । प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्नेछन् । 
यसैगरी प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती पनि शिलान्यास गर्नेछन् । 
 

"> प्रधानमन्त्री झापा जाँदै, अस्पताल उद्घाटन गर्ने, विपन्नलाई घर हस्तान्तरण गर्ने: Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा तीन सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

">
प्रधानमन्त्री झापा जाँदै, अस्पताल उद्घाटन गर्ने, विपन्नलाई घर हस्तान्तरण गर्ने <p style="text-align: justify;">काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने कार्यक्रम रहेको छ । झापाको बिर्तामोडमा दुर्गा प्रसाईले सञ्चालन गरेको तीन सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जान लागेका हुन् ।<br /> प्रधानमन्त्री ओलीले विर्तामोड नगरपालिका&ndash;७ मा विपन्न परिवारका लागि निर्माण गरिएको एकीकृत बस्ती पनि उदघाटन गर्नेछन् । प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्नेछन् ।&nbsp;<br /> यसैगरी प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती पनि शिलान्यास गर्नेछन् ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्