काठमाडौं। गत माघ १७ गते अनामनगरमा ६५ रूपैयाँमै खाना खुवाउने ‘हाम्रो खानाघर’ सञ्चालनमा आयो। लकडाउनको समयमा बेरोजगारलाई निःशुल्क खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालले सो खानाघर स्थापना गरेको थियो। जहाँ ६५ रूपैयाँमै पेटभरी सादा खाना उपलब्ध हुन्छ।

निकै महंगो शहरको केन्द्रबिन्दु अनामनगरमै स्थापना भएको सो खाना घरले धेरैलाई तान्यो। दैनिक एक हजार जनालाई खाना खुवाउने लक्ष्यसहित स्थापना गरिएको खानाघरमा त्यतिकैको संख्यामा खाना खान आउँछन्।

खाना घरमा दैनिक ज्याला मजदुरी गर्ने, आम्दानी कम हुने, रोजगारी नपाएर बसेकाहरू मात्र नभएर सस्तोमा राम्रो खाना खानेहरूका लागि पनि आकर्षक गन्तव्य बनेको छ।

अहिले यतिधेरै चाप बढेको छ कि त्यही चापका कारण कलंकीमा पनि शाखा खुलेको छ। कलंकी सिनेमाको माथिल्लो तलामा खुलेको शाखाको सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व मिस नेपाल रुबी राणाले उद्घाटन गरे। उद्घाटन गर्र्दै उनीहरूले यसको शाखा अब देशैभर खुल्ने बताए।

“हाम्रो अपेक्षाभन्दा निकै बढी ग्राहकहरू आइरहेका छन्। हामी सस्तोमा गुणस्तरहीन खाना खुवाउँदैनौं। सरसफाई पनि विशेष ध्यान दिइन्छ। खानाको गुणस्तरमा कुनै कमी हुन दिएका छैनौं”, हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले भने।

सस्तोमा खाना पाइने ठाउँ भनेपनि नराम्रो दृष्टिकोणले हेर्ने गरेको भन्दै एक पटक आएका ग्राहक नियमित आउने गरेको पन्तको भनाइ छ। “हाम्रो उद्देश्य भनेको धेरै नाफा भन्दा पनि कसैको पेट भोकले नमरोस् भन्ने हो। नाफा भन्दा पनि सेवाको भावनाले हामीले खानाघर सञ्चालनमा ल्याएका हौं”, अध्यक्ष पन्तले भने।

४० जनालाई रोजगारी

हाम्रो खाना घरमा एकातिर सस्तोमा खाना पाइन्छ भने अर्कोतिर धेरैले रोजगारी पनि पाइरहेका छन्। अध्यक्ष पन्तका अनुसार अहिले अनामनगर र कलंकी दुवै शाखामा ४० जनाले रोजगारी पाएका छन्।

खाना पकाउने, वेटर, भाडा सफा गर्ने लगायतदेखि लिएर अन्य कामका लागि ४० जनालाई रोजगारी दिइएको उनको भनाइ छ। रोजगारी पाउनेमा केही हाम्रो टिम नेपालकै सदस्य छन् भने केही बाहिरबाट पनि ल्याइएको छ। स्वयमसेवा गर्नेलाई पनि पारिश्रमिक दिएर राखिएको अध्यक्ष पन्तको भनाइ छ।

बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म र फेरि बेलुका पाँच बजेदेखि राति नौ बजेसम्म खाना घर सञ्चालनमा आउने अध्यक्ष पन्तले बताए।

६५ मा खाना कसरी सम्भव?

नाफामूलक भन्दा पनि सेवाभावले खोलिएको खाना घरमा ६५ रूपैयाँमै खाना खुवाउन कसरी सम्भव भयो भन्ने प्रश्नमा अध्यक्ष पन्त भन्छन्, “हामीले सबै सामान सिधै किसानसँग किनेर ल्याउँछौं। चामल पनि मिलबाट सिधै किन्छौं। तरकारीदेखि आवश्यक पर्ने सबै कुरा सम्बन्धित निकायबाट सिधै किन्दा यो सम्भव भएको हो।”

तरकारीदेखि अन्य वस्तुहरू पनि आफैं उत्पादन गरेर अगाडि बढ्ने सोच बनाएको उनको भनाइ छ।

“हरेक सामान बाहिरबाट किनेर ल्याउनु भन्दा हामी आफैंले उत्पादन गर्ने सोच बनाएका छौं। त्यसले एकातिर अर्गानिक खानेकुरा खान पाइन्छ भने अर्कोतिर रोजगारी पनि सिर्जना हुन्छ”, उनले भने।

खानाघर विशुद्ध सामाजिक भावले खोलिएकाले यो सम्भव भएको उनको भनाइ छ।  “नाफामूलक भएको भए सम्भावना थिएन। सामाजिक भावले खोलेका कारण सम्भव भएको हो। असम्भवलाई सम्भव बनाउन संघर्ष गरिरहेका छौँ। अहिलेको कामबाट थप ऊर्जा थपिएको छ”, उनले भने।

लामो समयदेखि सामाजिक कार्यको अनुभवले नै यस्ता कार्य गर्न सम्भव हुने गरेको भन्दै यसका लागि धेरैले सहयोग गर्दै आएको बताए।

" /> काठमाडौं। गत माघ १७ गते अनामनगरमा ६५ रूपैयाँमै खाना खुवाउने ‘हाम्रो खानाघर’ सञ्चालनमा आयो। लकडाउनको समयमा बेरोजगारलाई निःशुल्क खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालले सो खानाघर स्थापना गरेको थियो। जहाँ ६५ रूपैयाँमै पेटभरी सादा खाना उपलब्ध हुन्छ।

"> चर्चामा ६५ रूपैयाँको खानाघर, कसरी सम्भव ?: Dekhapadhi माघ १७ गते अनामनगरमा ६५ रूपैयाँमै खाना खुवाउने खानाघर खुलेको थियो। जसको शाखा अहिले कलंकीमा पनि खुलेको छ।
• अनामनगरमा दैनिक एक हजार भन्दा बढीले खाना खाने गरेका छन्। नाफमुखी भन्दा पनि सेवाभावले गर्दा सस्तोमा खाना खुवाउन सम्भव भएको उनीहरूको भनाइ छ ।

चर्चामा ६५ रूपैयाँको खानाघर, कसरी सम्भव ?
काठमाडौं। गत माघ १७ गते अनामनगरमा ६५ रूपैयाँमै खाना खुवाउने ‘हाम्रो खानाघर’ सञ्चालनमा आयो। लकडाउनको समयमा बेरोजगारलाई निःशुल्क खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालले सो खानाघर स्थापना गरेको थियो। जहाँ ६५ रूपैयाँमै पेटभरी सादा खाना उपलब्ध हुन्छ।

निकै महंगो शहरको केन्द्रबिन्दु अनामनगरमै स्थापना भएको सो खाना घरले धेरैलाई तान्यो। दैनिक एक हजार जनालाई खाना खुवाउने लक्ष्यसहित स्थापना गरिएको खानाघरमा त्यतिकैको संख्यामा खाना खान आउँछन्।

खाना घरमा दैनिक ज्याला मजदुरी गर्ने, आम्दानी कम हुने, रोजगारी नपाएर बसेकाहरू मात्र नभएर सस्तोमा राम्रो खाना खानेहरूका लागि पनि आकर्षक गन्तव्य बनेको छ।

अहिले यतिधेरै चाप बढेको छ कि त्यही चापका कारण कलंकीमा पनि शाखा खुलेको छ। कलंकी सिनेमाको माथिल्लो तलामा खुलेको शाखाको सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व मिस नेपाल रुबी राणाले उद्घाटन गरे। उद्घाटन गर्र्दै उनीहरूले यसको शाखा अब देशैभर खुल्ने बताए।

“हाम्रो अपेक्षाभन्दा निकै बढी ग्राहकहरू आइरहेका छन्। हामी सस्तोमा गुणस्तरहीन खाना खुवाउँदैनौं। सरसफाई पनि विशेष ध्यान दिइन्छ। खानाको गुणस्तरमा कुनै कमी हुन दिएका छैनौं”, हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले भने।

सस्तोमा खाना पाइने ठाउँ भनेपनि नराम्रो दृष्टिकोणले हेर्ने गरेको भन्दै एक पटक आएका ग्राहक नियमित आउने गरेको पन्तको भनाइ छ। “हाम्रो उद्देश्य भनेको धेरै नाफा भन्दा पनि कसैको पेट भोकले नमरोस् भन्ने हो। नाफा भन्दा पनि सेवाको भावनाले हामीले खानाघर सञ्चालनमा ल्याएका हौं”, अध्यक्ष पन्तले भने।

४० जनालाई रोजगारी

हाम्रो खाना घरमा एकातिर सस्तोमा खाना पाइन्छ भने अर्कोतिर धेरैले रोजगारी पनि पाइरहेका छन्। अध्यक्ष पन्तका अनुसार अहिले अनामनगर र कलंकी दुवै शाखामा ४० जनाले रोजगारी पाएका छन्।

खाना पकाउने, वेटर, भाडा सफा गर्ने लगायतदेखि लिएर अन्य कामका लागि ४० जनालाई रोजगारी दिइएको उनको भनाइ छ। रोजगारी पाउनेमा केही हाम्रो टिम नेपालकै सदस्य छन् भने केही बाहिरबाट पनि ल्याइएको छ। स्वयमसेवा गर्नेलाई पनि पारिश्रमिक दिएर राखिएको अध्यक्ष पन्तको भनाइ छ।

बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म र फेरि बेलुका पाँच बजेदेखि राति नौ बजेसम्म खाना घर सञ्चालनमा आउने अध्यक्ष पन्तले बताए।

६५ मा खाना कसरी सम्भव?

नाफामूलक भन्दा पनि सेवाभावले खोलिएको खाना घरमा ६५ रूपैयाँमै खाना खुवाउन कसरी सम्भव भयो भन्ने प्रश्नमा अध्यक्ष पन्त भन्छन्, “हामीले सबै सामान सिधै किसानसँग किनेर ल्याउँछौं। चामल पनि मिलबाट सिधै किन्छौं। तरकारीदेखि आवश्यक पर्ने सबै कुरा सम्बन्धित निकायबाट सिधै किन्दा यो सम्भव भएको हो।”

तरकारीदेखि अन्य वस्तुहरू पनि आफैं उत्पादन गरेर अगाडि बढ्ने सोच बनाएको उनको भनाइ छ।

“हरेक सामान बाहिरबाट किनेर ल्याउनु भन्दा हामी आफैंले उत्पादन गर्ने सोच बनाएका छौं। त्यसले एकातिर अर्गानिक खानेकुरा खान पाइन्छ भने अर्कोतिर रोजगारी पनि सिर्जना हुन्छ”, उनले भने।

खानाघर विशुद्ध सामाजिक भावले खोलिएकाले यो सम्भव भएको उनको भनाइ छ।  “नाफामूलक भएको भए सम्भावना थिएन। सामाजिक भावले खोलेका कारण सम्भव भएको हो। असम्भवलाई सम्भव बनाउन संघर्ष गरिरहेका छौँ। अहिलेको कामबाट थप ऊर्जा थपिएको छ”, उनले भने।

लामो समयदेखि सामाजिक कार्यको अनुभवले नै यस्ता कार्य गर्न सम्भव हुने गरेको भन्दै यसका लागि धेरैले सहयोग गर्दै आएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्