काठमाडौं। अमेरिकका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा बढ्दो फोहोरमाथि पुनः एकपटक आक्रामक टिप्पणी गरेका छन्। पदबाट बाहिरिएलगत्तै उनले भारतले संसारभर धुवाँ फैलाइरहेको आरोप लगाएका हुन्।

राष्ट्रपति पदको निर्वाचनमा हारपछि उनले पहिलोपटक भाषण गर्ने क्रममा भारतको पर्यावरण तथ्यांकमा कडा टिप्पणी गरेका हुन्। आइतबार कन्जरभेटिभ्स पार्टीको एक समूहसँग कुराकानी गर्दै ट्रम्पले जो बाइडेनले गरेको पेरिस जलवायु परिवर्तन सम्झौतामा पुनः सहभागी हुने फैसलाको पनि आलोचना गरे। सोही क्रममा उनले भारतको बिग्रँदो पर्यावरण स्थितिबारे टिप्पणी गरेका हुन्।

फ्लोरिडाको ओरल्यान्डोमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कमिटी (सीपीएसी)को वार्षिक संगोष्ठीमा ट्रम्पले भने, “हामी नियमहरूको पालना गरिरहेका थियौं, तर चीन, रुस र भारत धुवाँ फैलाइरहेका थिए। हामी हरेक चिजलाई सुरक्षा दिइरहेका थियौं। सबैभन्दा पहिला त चीनले १० वर्षमा गरिसक्नुपर्ने यो कामको सुरुआत नै गरेन। रुस पुरानै मान्यतामा चलिरहेको छ।”

सोही कुराकानीका क्रममा उनले बाइडेनले लिएको इमिग्रेसन पोलिसीको पनि आलोचना गरे। उनले कानुनी र अवैध आप्रवासीबीचको फरक बुझ्नुपर्ने बताए। बाइडेनले अवैध इमिग्रेसनका लागि बाटो खोलिदिएको भन्दै कडा आलोचना गरे। इमिग्रेसन योग्यताका आधारमा दिनुपर्ने उनको भनाइ थियो।

उनले भने, “ट्रम्पवादको अर्थ मजबुत सीमा हो, यसले हाम्रो देशमा योग्य मानिसमात्रै आउने अवस्था बन्छ। तिनले हाम्रो देशलाई मद्दत गर्न सक्छन्, तर जथाभावी मानिस आउँदा देशमा अपराध बढ्न जान्छ र समस्या थपिन्छ।”

एजेन्सी

" /> काठमाडौं। अमेरिकका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा बढ्दो फोहोरमाथि पुनः एकपटक आक्रामक टिप्पणी गरेका छन्। पदबाट बाहिरिएलगत्तै उनले भारतले संसारभर धुवाँ फैलाइरहेको आरोप लगाएका हुन्।

राष्ट्रपति पदको निर्वाचनमा हारपछि उनले पहिलोपटक भाषण गर्ने क्रममा भारतको पर्यावरण तथ्यांकमा कडा टिप्पणी गरेका हुन्। आइतबार कन्जरभेटिभ्स पार्टीको एक समूहसँग कुराकानी गर्दै ट्रम्पले जो बाइडेनले गरेको पेरिस जलवायु परिवर्तन सम्झौतामा पुनः सहभागी हुने फैसलाको पनि आलोचना गरे। सोही क्रममा उनले भारतको बिग्रँदो पर्यावरण स्थितिबारे टिप्पणी गरेका हुन्।

फ्लोरिडाको ओरल्यान्डोमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कमिटी (सीपीएसी)को वार्षिक संगोष्ठीमा ट्रम्पले भने, “हामी नियमहरूको पालना गरिरहेका थियौं, तर चीन, रुस र भारत धुवाँ फैलाइरहेका थिए। हामी हरेक चिजलाई सुरक्षा दिइरहेका थियौं। सबैभन्दा पहिला त चीनले १० वर्षमा गरिसक्नुपर्ने यो कामको सुरुआत नै गरेन। रुस पुरानै मान्यतामा चलिरहेको छ।”

सोही कुराकानीका क्रममा उनले बाइडेनले लिएको इमिग्रेसन पोलिसीको पनि आलोचना गरे। उनले कानुनी र अवैध आप्रवासीबीचको फरक बुझ्नुपर्ने बताए। बाइडेनले अवैध इमिग्रेसनका लागि बाटो खोलिदिएको भन्दै कडा आलोचना गरे। इमिग्रेसन योग्यताका आधारमा दिनुपर्ने उनको भनाइ थियो।

उनले भने, “ट्रम्पवादको अर्थ मजबुत सीमा हो, यसले हाम्रो देशमा योग्य मानिसमात्रै आउने अवस्था बन्छ। तिनले हाम्रो देशलाई मद्दत गर्न सक्छन्, तर जथाभावी मानिस आउँदा देशमा अपराध बढ्न जान्छ र समस्या थपिन्छ।”

एजेन्सी

"> संसारभर धुवाँ फैलाइरहेछ भारत : डोनाल्ड ट्रम्प: Dekhapadhi पदबाट बाहिरिएलगत्तै पहिलोपटक भाषण गर्ने क्रममा उनले भारतले संसारभर धुवाँ फैलाइरहेको आरोप लगाउनुका साथै पर्यावरण तथ्यांकमा कडा टिप्पणी गरेका हुन्।
• सीपीएसी समूहको बैठकमा ट्रम्पले बाइडेनले लिएको इमिग्रेसन पोलिसीको पनि आलोचना गरे। उनले कानुनी र अवैध आप्रवासीबीचको फरक बुझ्नुपर्ने बताए।

संसारभर धुवाँ फैलाइरहेछ भारत : डोनाल्ड ट्रम्प
काठमाडौं। अमेरिकका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा बढ्दो फोहोरमाथि पुनः एकपटक आक्रामक टिप्पणी गरेका छन्। पदबाट बाहिरिएलगत्तै उनले भारतले संसारभर धुवाँ फैलाइरहेको आरोप लगाएका हुन्।

राष्ट्रपति पदको निर्वाचनमा हारपछि उनले पहिलोपटक भाषण गर्ने क्रममा भारतको पर्यावरण तथ्यांकमा कडा टिप्पणी गरेका हुन्। आइतबार कन्जरभेटिभ्स पार्टीको एक समूहसँग कुराकानी गर्दै ट्रम्पले जो बाइडेनले गरेको पेरिस जलवायु परिवर्तन सम्झौतामा पुनः सहभागी हुने फैसलाको पनि आलोचना गरे। सोही क्रममा उनले भारतको बिग्रँदो पर्यावरण स्थितिबारे टिप्पणी गरेका हुन्।

फ्लोरिडाको ओरल्यान्डोमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कमिटी (सीपीएसी)को वार्षिक संगोष्ठीमा ट्रम्पले भने, “हामी नियमहरूको पालना गरिरहेका थियौं, तर चीन, रुस र भारत धुवाँ फैलाइरहेका थिए। हामी हरेक चिजलाई सुरक्षा दिइरहेका थियौं। सबैभन्दा पहिला त चीनले १० वर्षमा गरिसक्नुपर्ने यो कामको सुरुआत नै गरेन। रुस पुरानै मान्यतामा चलिरहेको छ।”

सोही कुराकानीका क्रममा उनले बाइडेनले लिएको इमिग्रेसन पोलिसीको पनि आलोचना गरे। उनले कानुनी र अवैध आप्रवासीबीचको फरक बुझ्नुपर्ने बताए। बाइडेनले अवैध इमिग्रेसनका लागि बाटो खोलिदिएको भन्दै कडा आलोचना गरे। इमिग्रेसन योग्यताका आधारमा दिनुपर्ने उनको भनाइ थियो।

उनले भने, “ट्रम्पवादको अर्थ मजबुत सीमा हो, यसले हाम्रो देशमा योग्य मानिसमात्रै आउने अवस्था बन्छ। तिनले हाम्रो देशलाई मद्दत गर्न सक्छन्, तर जथाभावी मानिस आउँदा देशमा अपराध बढ्न जान्छ र समस्या थपिन्छ।”

एजेन्सी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्