काठमाडौं। हेलिकप्टरले राउण्ड लगाउने गरिको भूगोल नहुँदा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ मा रहेको दोभान बजारमा लागेको आगो नियन्त्रणमा ढिलाइ भएको छ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) झरेन्द्रप्रसाद चापागाईले हेलिकप्टरले राउण्ड लगाउन सक्ने भूगोल नभएपछि पानी प्रयोग गरेर नियन्त्रण गर्न सम्भव नभएको बताए।

“आगलागी नियन्त्रणका लागि हेलिकप्टरमार्फत् पानी प्रयोग गर्ने सोच्यौं तर भूगोलले साथ दिएन र नियन्त्रणमा ढिलाइ भएको छ,” सीडीओ चापागाईले बताए।

तैपनि सुरक्षाकर्मी, स्थानीयवासीसँगै फुङलिङ र पाँचथरको फिदिमबाट गएको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।
आगो नियन्त्रणोन्मुख छ। बाँकी क्षेत्रमा फैलिने सम्भावना नरहेको सीडीओ चापागाईले बताए।

“जति आगलागी भयो, अब बाँकी बस्तीमा फैलिने अवस्था छैन तर नियन्त्रण भइसकेको छैन,” सीडीओ चापागाईले भने, “नियन्त्रणमा आउन अझै समय लाग्ने देखिन्छ, हामी नियन्त्रणको प्रयासमा जुटिरहेका छौं।”

ताजा विवरणअनुसार ४९ वटा घर जलेका छन्। उक्त सङ्ख्याको घरहरूमा रहेको कति पसल जले भन्नेचाहिँ विवरण आउन बाँकी छ।

आगलागीबाट मानवीय क्षति भएन, चौपाया भने केही गायब भएकोले आगलागीमा परेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बालनरसिंह राणाले बताए।

आगलागी बिहान करीब ९ बजेदेखि लागेको हो। कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ।

कतिपय स्थानीयले सोही ठाउँका भीम पौडेलको घरमा पूजाको क्रममा बालेको दियोबाट आगलागी भएको र कतिपयले चाहिँ विद्युत् सर्ट भएर आगलागी भएको बताउने गरेको डीएसपी राणाले बताए।

" /> काठमाडौं। हेलिकप्टरले राउण्ड लगाउने गरिको भूगोल नहुँदा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ मा रहेको दोभान बजारमा लागेको आगो नियन्त्रणमा ढिलाइ भएको छ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) झरेन्द्रप्रसाद चापागाईले हेलिकप्टरले राउण्ड लगाउन सक्ने भूगोल नभएपछि पानी प्रयोग गरेर नियन्त्रण गर्न सम्भव नभएको बताए।

“आगलागी नियन्त्रणका लागि हेलिकप्टरमार्फत् पानी प्रयोग गर्ने सोच्यौं तर भूगोलले साथ दिएन र नियन्त्रणमा ढिलाइ भएको छ,” सीडीओ चापागाईले बताए।

तैपनि सुरक्षाकर्मी, स्थानीयवासीसँगै फुङलिङ र पाँचथरको फिदिमबाट गएको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।
आगो नियन्त्रणोन्मुख छ। बाँकी क्षेत्रमा फैलिने सम्भावना नरहेको सीडीओ चापागाईले बताए।

“जति आगलागी भयो, अब बाँकी बस्तीमा फैलिने अवस्था छैन तर नियन्त्रण भइसकेको छैन,” सीडीओ चापागाईले भने, “नियन्त्रणमा आउन अझै समय लाग्ने देखिन्छ, हामी नियन्त्रणको प्रयासमा जुटिरहेका छौं।”

ताजा विवरणअनुसार ४९ वटा घर जलेका छन्। उक्त सङ्ख्याको घरहरूमा रहेको कति पसल जले भन्नेचाहिँ विवरण आउन बाँकी छ।

आगलागीबाट मानवीय क्षति भएन, चौपाया भने केही गायब भएकोले आगलागीमा परेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बालनरसिंह राणाले बताए।

आगलागी बिहान करीब ९ बजेदेखि लागेको हो। कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ।

कतिपय स्थानीयले सोही ठाउँका भीम पौडेलको घरमा पूजाको क्रममा बालेको दियोबाट आगलागी भएको र कतिपयले चाहिँ विद्युत् सर्ट भएर आगलागी भएको बताउने गरेको डीएसपी राणाले बताए।

"> हेलिकप्टर ‘राउण्ड’ गर्ने ठाउँ नहुँदा आगलागी नियन्त्रणमा ढिलाइ: Dekhapadhi प्रमुख जिल्ला अधिकारी (सीडीओ) झरेन्द्रप्रसाद चापागाईले हेलिकप्टरले राउण्ड लगाउन सक्ने भूगोल नभएपछि पानी प्रयोग गरेर आगो नियन्त्रण गर्न सम्भव नभएको बताए।
• ताजा विवरणअनुसार ४९ वटा घर र केही चौपाया जलेका छन्।

हेलिकप्टर ‘राउण्ड’ गर्ने ठाउँ नहुँदा आगलागी नियन्त्रणमा ढिलाइ
काठमाडौं। हेलिकप्टरले राउण्ड लगाउने गरिको भूगोल नहुँदा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ मा रहेको दोभान बजारमा लागेको आगो नियन्त्रणमा ढिलाइ भएको छ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) झरेन्द्रप्रसाद चापागाईले हेलिकप्टरले राउण्ड लगाउन सक्ने भूगोल नभएपछि पानी प्रयोग गरेर नियन्त्रण गर्न सम्भव नभएको बताए।

“आगलागी नियन्त्रणका लागि हेलिकप्टरमार्फत् पानी प्रयोग गर्ने सोच्यौं तर भूगोलले साथ दिएन र नियन्त्रणमा ढिलाइ भएको छ,” सीडीओ चापागाईले बताए।

तैपनि सुरक्षाकर्मी, स्थानीयवासीसँगै फुङलिङ र पाँचथरको फिदिमबाट गएको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।
आगो नियन्त्रणोन्मुख छ। बाँकी क्षेत्रमा फैलिने सम्भावना नरहेको सीडीओ चापागाईले बताए।

“जति आगलागी भयो, अब बाँकी बस्तीमा फैलिने अवस्था छैन तर नियन्त्रण भइसकेको छैन,” सीडीओ चापागाईले भने, “नियन्त्रणमा आउन अझै समय लाग्ने देखिन्छ, हामी नियन्त्रणको प्रयासमा जुटिरहेका छौं।”

ताजा विवरणअनुसार ४९ वटा घर जलेका छन्। उक्त सङ्ख्याको घरहरूमा रहेको कति पसल जले भन्नेचाहिँ विवरण आउन बाँकी छ।

आगलागीबाट मानवीय क्षति भएन, चौपाया भने केही गायब भएकोले आगलागीमा परेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बालनरसिंह राणाले बताए।

आगलागी बिहान करीब ९ बजेदेखि लागेको हो। कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ।

कतिपय स्थानीयले सोही ठाउँका भीम पौडेलको घरमा पूजाको क्रममा बालेको दियोबाट आगलागी भएको र कतिपयले चाहिँ विद्युत् सर्ट भएर आगलागी भएको बताउने गरेको डीएसपी राणाले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्