खप्तड क्षेत्रमा जमेको हिउँ। तस्वीर: सुजन केसी।

रातभर हिउँ परेर बिहानीपख वरपरका डाँडाकाँडा सेताम्मे हिउँले ढाकिँदा स्थानीय दंग छन्।

डडेल्धारामा परेको हिउँ। तस्वीर: प्रकाश कार्की।

हिमपातले बालिनालि राम्रो हुने भन्दै कृषकहरु खुशी भएका छन्।

काठमाडौं उपत्यका नजिकैको चन्द्रागिरी र आसपासका क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ।

दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ।

कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू-भागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ ।

हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरू सेताम्य देखिन थालेका छन्।

यो वर्षको जाडो याम शुरू भएसँगै पहिलोपटक हिउँ परेको हो। हिमपात भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

तस्वीर: प्रकाश कार्की।

सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले कालिञ्चोक क्षेत्र आकर्षणको केन्द्र बनेको छ।

तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्यटन आउने गरेको होटल व्यवसायी हरि वली बताउँछन्।

हिमाली जिल्ला ताप्लेजुङमा हिमपात शुरु भएको छ।

उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ।

पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिउँ परेको अस्थायी प्रहरी चौकी फेदीका इन्चार्ज धनराज तुम्बापो लिम्बूले बताए।

जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि परीक्षा अवरुद्ध हुँदा विद्यार्थी दुःखी भएका छन्।

चिसो र हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले देखापढीलाई बताए।

डोल्पामा सञ्चालन भइरहेको १ देखि ९ कक्षासम्मको वार्षिक परीक्षा भारी हिमपातका कारण स्थगित गरिएको छ।

"माथिल्लो डोल्पामा बाक्लो हिउँ परेको छ। विद्यालयमै बाक्लो हिउँ परेको र विद्यार्थी जानसक्ने अवस्था नभएपछि वार्षिक परीक्षा स्थगनको निर्णय गरिएको हो", केशरीले भने।

पानी परेकाले सुदूरपश्चिम प्रदेशमा ७० ईटा उद्योगहरूमा क्षति भएको छ।

सुदूरपश्चिम ईटा व्यवसायी संघका अध्यक्ष विनोद शाहले करीब १२ करोड रूपैयाँ बराबरको तयारी अवस्थाको काँचो ईटा क्षति भएको जानकारी दिए।

पूर्वका केही स्थानमा दुई दिनयता वर्षा भइरहेको छ।

आजपनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले आज बिहान जारी गरेको मौसम बुलेटिन अनुसार देशका मध्य र पूर्वी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना छ।

त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकामा भारी हिमपात भएको छ।

हिमपातका कारण यो क्षेत्रमा विद्यालय र सरकारी कार्यालयको कामसमेत ठप्प छ ।

कृषकहरू भने खुशी भएका छन्।

आकाशे पानीको भरमा लगाएको हिउँदेबाली गहुँ, जौ, तरकारीबाली हिमपातका कारण सप्रिने भएपछि कृषकहरू खुशी भएको बारेकोट गाउँपालिकास्थित वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए।

जाजरकोटका ग्रामीण भेगमा फोन सम्पर्क भने अवरुद्ध भएको छ।

जाजरकोट, डोल्पाका सडक पनि हिमपातले गर्दा अवरुद्ध भएको छ।

सुर्खेतको सिम्ता गाउँपालिका-१ बाँखर्क र रोगारया बीच पर्ने मुलागल्पा पहिरो जाँदा छिन्चु -जाजरकोट सडक अवरुद्ध भएको छ ।

वर्षासँगै परेको हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग भीमदत्तराजमार्ग अबरुद्ध भएको छ।

हिमपातका कारण भीमदत्त राजमार्गको साहुखर्क सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख तथा एसपी दिलीपसिंह देउवाले बताए।

तस्वीर: सुजन केसी।

"> हिमपातले कतै हर्ष, कतै दुःख (तस्वीरहरूसहित): Dekhapadhi
हिमपातले कतै हर्ष, कतै दुःख (तस्वीरहरूसहित)
काठमाडौं। पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता देशैभरीको मौसममा परिवर्तन आएसँगै चिसो बढेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा वर्षातसँगै हिमपात भएको छ।

हिमाली जिल्लामा भारी हिमपात भइरहँदा कतै खुसी थपिएको छ भने कतैका वेखुसी भएका छन्।

खप्तड क्षेत्रमा जमेको हिउँ। तस्वीर: सुजन केसी।

रातभर हिउँ परेर बिहानीपख वरपरका डाँडाकाँडा सेताम्मे हिउँले ढाकिँदा स्थानीय दंग छन्।

डडेल्धारामा परेको हिउँ। तस्वीर: प्रकाश कार्की।

हिमपातले बालिनालि राम्रो हुने भन्दै कृषकहरु खुशी भएका छन्।

काठमाडौं उपत्यका नजिकैको चन्द्रागिरी र आसपासका क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ।

दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ।

कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू-भागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ ।

हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरू सेताम्य देखिन थालेका छन्।

यो वर्षको जाडो याम शुरू भएसँगै पहिलोपटक हिउँ परेको हो। हिमपात भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

तस्वीर: प्रकाश कार्की।

सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले कालिञ्चोक क्षेत्र आकर्षणको केन्द्र बनेको छ।

तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्यटन आउने गरेको होटल व्यवसायी हरि वली बताउँछन्।

हिमाली जिल्ला ताप्लेजुङमा हिमपात शुरु भएको छ।

उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ।

पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिउँ परेको अस्थायी प्रहरी चौकी फेदीका इन्चार्ज धनराज तुम्बापो लिम्बूले बताए।

जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि परीक्षा अवरुद्ध हुँदा विद्यार्थी दुःखी भएका छन्।

चिसो र हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले देखापढीलाई बताए।

डोल्पामा सञ्चालन भइरहेको १ देखि ९ कक्षासम्मको वार्षिक परीक्षा भारी हिमपातका कारण स्थगित गरिएको छ।

"माथिल्लो डोल्पामा बाक्लो हिउँ परेको छ। विद्यालयमै बाक्लो हिउँ परेको र विद्यार्थी जानसक्ने अवस्था नभएपछि वार्षिक परीक्षा स्थगनको निर्णय गरिएको हो", केशरीले भने।

पानी परेकाले सुदूरपश्चिम प्रदेशमा ७० ईटा उद्योगहरूमा क्षति भएको छ।

सुदूरपश्चिम ईटा व्यवसायी संघका अध्यक्ष विनोद शाहले करीब १२ करोड रूपैयाँ बराबरको तयारी अवस्थाको काँचो ईटा क्षति भएको जानकारी दिए।

पूर्वका केही स्थानमा दुई दिनयता वर्षा भइरहेको छ।

आजपनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले आज बिहान जारी गरेको मौसम बुलेटिन अनुसार देशका मध्य र पूर्वी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना छ।

त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकामा भारी हिमपात भएको छ।

हिमपातका कारण यो क्षेत्रमा विद्यालय र सरकारी कार्यालयको कामसमेत ठप्प छ ।

कृषकहरू भने खुशी भएका छन्।

आकाशे पानीको भरमा लगाएको हिउँदेबाली गहुँ, जौ, तरकारीबाली हिमपातका कारण सप्रिने भएपछि कृषकहरू खुशी भएको बारेकोट गाउँपालिकास्थित वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए।

जाजरकोटका ग्रामीण भेगमा फोन सम्पर्क भने अवरुद्ध भएको छ।

जाजरकोट, डोल्पाका सडक पनि हिमपातले गर्दा अवरुद्ध भएको छ।

सुर्खेतको सिम्ता गाउँपालिका-१ बाँखर्क र रोगारया बीच पर्ने मुलागल्पा पहिरो जाँदा छिन्चु -जाजरकोट सडक अवरुद्ध भएको छ ।

वर्षासँगै परेको हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग भीमदत्तराजमार्ग अबरुद्ध भएको छ।

हिमपातका कारण भीमदत्त राजमार्गको साहुखर्क सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख तथा एसपी दिलीपसिंह देउवाले बताए।

तस्वीर: सुजन केसी।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्