काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार एक सय २५ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार नौ सय ६३ जना रहेका छन् भने ५६ हजार एक सय ३८ जना संक्रमित थपिएका छन् । 

यसैगरी ब्राजीलमा एक हजार सात सय २६ जनाको मृत्यु भएको छ भने ५८ हजार दुई सय ३७ जना संक्रमित थपिएका छन् । 

रुसमा चार सय ४१, जर्मनीमा चार सय एक, मेक्सिकोमा चार सय ३७, बेलायतमा तीन सय ४३, फ्रान्समा तीन सय ३०, भारतमा एक सय १०, स्पेनमा एक सय ९२, कोलम्बियामा एक सय छ, अर्जेन्टिनामा एक सय १५, पोल्यान्डमा दुई सय १६, दक्षिण अफ्रिकामा एक सय ९४, युक्रेनमा एक सय ६२, इन्डोनेसियामा एक सय ९३, रोमानियामा एक सय छ, हंगेरीमा एक सय ३०, स्लोभाकियामा एक सय १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार एक सय २५ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार नौ सय ६३ जना रहेका छन् भने ५६ हजार एक सय ३८ जना संक्रमित थपिएका छन् । 

यसैगरी ब्राजीलमा एक हजार सात सय २६ जनाको मृत्यु भएको छ भने ५८ हजार दुई सय ३७ जना संक्रमित थपिएका छन् । 

रुसमा चार सय ४१, जर्मनीमा चार सय एक, मेक्सिकोमा चार सय ३७, बेलायतमा तीन सय ४३, फ्रान्समा तीन सय ३०, भारतमा एक सय १०, स्पेनमा एक सय ९२, कोलम्बियामा एक सय छ, अर्जेन्टिनामा एक सय १५, पोल्यान्डमा दुई सय १६, दक्षिण अफ्रिकामा एक सय ९४, युक्रेनमा एक सय ६२, इन्डोनेसियामा एक सय ९३, रोमानियामा एक सय छ, हंगेरीमा एक सय ३०, स्लोभाकियामा एक सय १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

"> कोरोना भाइरसबाट २४ घन्टामा विश्वमा ९ हजार बढीको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार एक सय २५ जनाको मृत्यु भएको छ । 
  • मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार नौ सय ६३ जना रहेका छन् भने ५६ हजार एक सय ३८ जना संक्रमित थपिएका छन् । 
  • ">
    कोरोना भाइरसबाट २४ घन्टामा विश्वमा ९ हजार बढीको मृत्यु <p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार एक सय २५ जनाको मृत्यु भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार नौ सय ६३ जना रहेका छन् भने ५६ हजार एक सय ३८ जना संक्रमित थपिएका छन् ।&nbsp;</p> <p style="text-align: justify;">यसैगरी ब्राजीलमा एक हजार सात सय २६ जनाको मृत्यु भएको छ भने ५८ हजार दुई सय ३७ जना संक्रमित थपिएका छन् ।&nbsp;</p> <p style="text-align: justify;">रुसमा चार सय ४१, जर्मनीमा चार सय एक, मेक्सिकोमा चार सय ३७, बेलायतमा तीन सय ४३, फ्रान्समा तीन सय ३०, भारतमा एक सय १०, स्पेनमा एक सय ९२, कोलम्बियामा एक सय छ, अर्जेन्टिनामा एक सय १५, पोल्यान्डमा दुई सय १६, दक्षिण अफ्रिकामा एक सय ९४, युक्रेनमा एक सय ६२, इन्डोनेसियामा एक सय ९३, रोमानियामा एक सय छ, हंगेरीमा एक सय ३०, स्लोभाकियामा एक सय १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्