काठमाडौं। तामाङ जातिको सामाजिक संस्था नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन आगामी चैत २७, २८ र २९ गते काठमाडौंमा हुने भएको छ।

मुलुक संघीय संरचनामा गएपछि घेदुङले संघीय संरचनामै महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा देशभरबाट पाँच सय बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहने घेदुङले जनाएको छ।

महाधिवेशनमा प्रदेश, जिल्ला र स्थानीय तहमा गठित समितिहरूबाट समेत प्रतिनिधित्व हुने भएको छ।

महासचिव महितकुमार तामाङका अनुसार महाधिवेशन सम्पन्न गर्न घेदुङले आवश्यक मापदण्ड, प्रतिनिधि सङ्ख्या निर्धारण, संस्थागत दायित्व, प्रतिनिधि शुल्क निर्धारणसँगै महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेर काम गराएको छ।

घेदुङको महाधिवेशन गत वर्षको चैत २७, २८ र २९ गते तोकिएको थियो। तर कोभिड – १९ को संक्रमणका कारण महाधिवेशन पछि धकेलिएको हो।

" /> काठमाडौं। तामाङ जातिको सामाजिक संस्था नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन आगामी चैत २७, २८ र २९ गते काठमाडौंमा हुने भएको छ।

मुलुक संघीय संरचनामा गएपछि घेदुङले संघीय संरचनामै महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा देशभरबाट पाँच सय बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहने घेदुङले जनाएको छ।

महाधिवेशनमा प्रदेश, जिल्ला र स्थानीय तहमा गठित समितिहरूबाट समेत प्रतिनिधित्व हुने भएको छ।

महासचिव महितकुमार तामाङका अनुसार महाधिवेशन सम्पन्न गर्न घेदुङले आवश्यक मापदण्ड, प्रतिनिधि सङ्ख्या निर्धारण, संस्थागत दायित्व, प्रतिनिधि शुल्क निर्धारणसँगै महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेर काम गराएको छ।

घेदुङको महाधिवेशन गत वर्षको चैत २७, २८ र २९ गते तोकिएको थियो। तर कोभिड – १९ को संक्रमणका कारण महाधिवेशन पछि धकेलिएको हो।

"> घेदुङको नवौं महाधिवेशन चैत २७ देखि काठमाडौंमा : Dekhapadhi कोभिडका कारण गत वर्ष हुन नसकेपछि नेपाल तामाङ घेदुङको संघीय महाधिवेशन आगामी चैत २७, २८ र २९ गते काठमाडौंमा हुने भएको हो।
• मुलुक संघीय संरचनामा गएपछि सोहीअनुसार हुन लागेको घेदुङको यो पहिलो महाधिवेशन हो।

घेदुङको नवौं महाधिवेशन चैत २७ देखि काठमाडौंमा
काठमाडौं। तामाङ जातिको सामाजिक संस्था नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन आगामी चैत २७, २८ र २९ गते काठमाडौंमा हुने भएको छ।

मुलुक संघीय संरचनामा गएपछि घेदुङले संघीय संरचनामै महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा देशभरबाट पाँच सय बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहने घेदुङले जनाएको छ।

महाधिवेशनमा प्रदेश, जिल्ला र स्थानीय तहमा गठित समितिहरूबाट समेत प्रतिनिधित्व हुने भएको छ।

महासचिव महितकुमार तामाङका अनुसार महाधिवेशन सम्पन्न गर्न घेदुङले आवश्यक मापदण्ड, प्रतिनिधि सङ्ख्या निर्धारण, संस्थागत दायित्व, प्रतिनिधि शुल्क निर्धारणसँगै महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेर काम गराएको छ।

घेदुङको महाधिवेशन गत वर्षको चैत २७, २८ र २९ गते तोकिएको थियो। तर कोभिड – १९ को संक्रमणका कारण महाधिवेशन पछि धकेलिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्