काठमाडौं। मलेसियामा रहेका नेपाली कामदारको हितमा नेपाल र मलेसिया सरकारबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (एसओसीएसओ)बीच सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्र्धन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

गत साता समझदारीपत्रमा दुई देशका अधिकारीहरूले हस्ताक्षर गरेका हुन्। समझदारीपत्रमा हस्ताक्षरसँगै मलेसियामा रहेका नेपाली कामदार एसओसीएसओमा आबद्ध भएका छन्। यसमा आबद्ध हुने कामदार मलेसियाको ‘इम्प्लोयमेन्ट इन्जुरी स्किम फर फरेन वर्कर’ योजनामा पनि आबद्ध हुने छन्।

यस योजनाअन्तर्गत कामदारलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा त्यसबापत तोकिएको क्षतिपूर्ति उपलब्ध गराइने छ।

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार समझदारीपत्रमा हस्ताक्षरपछि एसओसीएसओको सामाजिक सुरक्षा कार्यक्रममा तीन जना नेपाली कामदार आबद्ध भइसकेका छन्।

अब कुनै पनि नेपाली कामदार मलेसियामा दुर्घटनामा परी आय आर्जन गर्न असक्षम भएमा उसले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्ने छ।

अस्थायी रूपमा काम गर्न असक्षम भएकाहरूले भने आय आर्जनमा तोकिएका सर्तका आधारमा तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्ने छन्।

आश्रित लाभअन्तर्गत कुनै कामदारको कामको सिलसिलामा मृत्यु भएमा निजको विधवा वा विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्ने दूतावासले जानकारी दिएको छ।

कामदारको मृत्यु भएमा उसको सन्तानले सामाजिक सुरक्षा कार्यक्रममार्फत् २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशत दरले र आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम उपलब्ध गराइने छ।

दूतावासका अनुसार यदि श्रीमान् वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाइ वा हजुरबा हजुरआमाले दैनिक तलबको ३० देखि ४० प्रतिशत रकम प्राप्त गर्नसक्ने व्यवस्था छ।

समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो।

सन् २०१९ जनवरी १ देखि रोजगारदाताले विदेशी कामदार भर्ना गर्दा यस सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने व्यवस्थाको सुरूआत गरिएको थियो। मलेसिया सरकारले सन् २०२० जनवरी १ बाट रोजगारदाताले अनिवार्य रूपमा कामदारलाई एसओसीएसओमा आबद्ध गर्नुपर्ने नियम बनाएको थियो।

सोही बमोजिम हालसम्म उक्त संस्थामा तीन लाख नेपालीसहित ७० लाखभन्दा बढी मलेसियाली र अन्य देशका कामदार आबद्ध भइसकेका छन्।

संस्थामा आबद्ध हुनका लागि रोजगारदाताले कामदारले पाउने मासिक तलबको १.२५ प्रशित रकम मासिक बुझाउनुपर्ने हुन्छ। यसमा चार लाखभन्दा बढी रोजगारदाता आबद्ध भइसकेका छन्।

एसओसीएसओमा आबद्ध भएका विदेशी कामदारले पाउने सुविधाः

क्षतिपूर्ति प्राप्त गर्न के गर्नुपर्छ?

" /> काठमाडौं। मलेसियामा रहेका नेपाली कामदारको हितमा नेपाल र मलेसिया सरकारबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

"> मलेसियाको सामाजिक सुरक्षा कार्यक्रममा तीन लाख नेपाली आबद्ध, दुर्घटनामा परी अशक्त भए जीवनभर तलबको ९० प्रतिशत रकम पाउने: Dekhapadhi अस्थायी पमा काम गर्न असक्षम भएकाहरूले भने आय आर्जनमा तोकिएका सर्तका आधारमा तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्ने छन्।
• आश्रित लाभअन्तर्गत कुनै कामदारको कामको सिलसिलामा मृत्यु भएमा निजको विधवा वा विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशत रकम पाउने छन्।
• समझदारीपत्रमा हस्ताक्षरपछि एसओसीएसओको सामाजिक सुरक्षा कार्यक्रममा तीन नेपाली कामदार आबद्ध भइसकेका छन्।

मलेसियाको सामाजिक सुरक्षा कार्यक्रममा तीन लाख नेपाली आबद्ध, दुर्घटनामा परी अशक्त भए जीवनभर तलबको ९० प्रतिशत रकम पाउने
काठमाडौं। मलेसियामा रहेका नेपाली कामदारको हितमा नेपाल र मलेसिया सरकारबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (एसओसीएसओ)बीच सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्र्धन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

गत साता समझदारीपत्रमा दुई देशका अधिकारीहरूले हस्ताक्षर गरेका हुन्। समझदारीपत्रमा हस्ताक्षरसँगै मलेसियामा रहेका नेपाली कामदार एसओसीएसओमा आबद्ध भएका छन्। यसमा आबद्ध हुने कामदार मलेसियाको ‘इम्प्लोयमेन्ट इन्जुरी स्किम फर फरेन वर्कर’ योजनामा पनि आबद्ध हुने छन्।

यस योजनाअन्तर्गत कामदारलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा त्यसबापत तोकिएको क्षतिपूर्ति उपलब्ध गराइने छ।

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार समझदारीपत्रमा हस्ताक्षरपछि एसओसीएसओको सामाजिक सुरक्षा कार्यक्रममा तीन जना नेपाली कामदार आबद्ध भइसकेका छन्।

अब कुनै पनि नेपाली कामदार मलेसियामा दुर्घटनामा परी आय आर्जन गर्न असक्षम भएमा उसले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्ने छ।

अस्थायी रूपमा काम गर्न असक्षम भएकाहरूले भने आय आर्जनमा तोकिएका सर्तका आधारमा तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्ने छन्।

आश्रित लाभअन्तर्गत कुनै कामदारको कामको सिलसिलामा मृत्यु भएमा निजको विधवा वा विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्ने दूतावासले जानकारी दिएको छ।

कामदारको मृत्यु भएमा उसको सन्तानले सामाजिक सुरक्षा कार्यक्रममार्फत् २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशत दरले र आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम उपलब्ध गराइने छ।

दूतावासका अनुसार यदि श्रीमान् वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाइ वा हजुरबा हजुरआमाले दैनिक तलबको ३० देखि ४० प्रतिशत रकम प्राप्त गर्नसक्ने व्यवस्था छ।

समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो।

सन् २०१९ जनवरी १ देखि रोजगारदाताले विदेशी कामदार भर्ना गर्दा यस सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने व्यवस्थाको सुरूआत गरिएको थियो। मलेसिया सरकारले सन् २०२० जनवरी १ बाट रोजगारदाताले अनिवार्य रूपमा कामदारलाई एसओसीएसओमा आबद्ध गर्नुपर्ने नियम बनाएको थियो।

सोही बमोजिम हालसम्म उक्त संस्थामा तीन लाख नेपालीसहित ७० लाखभन्दा बढी मलेसियाली र अन्य देशका कामदार आबद्ध भइसकेका छन्।

संस्थामा आबद्ध हुनका लागि रोजगारदाताले कामदारले पाउने मासिक तलबको १.२५ प्रशित रकम मासिक बुझाउनुपर्ने हुन्छ। यसमा चार लाखभन्दा बढी रोजगारदाता आबद्ध भइसकेका छन्।

एसओसीएसओमा आबद्ध भएका विदेशी कामदारले पाउने सुविधाः

स्वास्थ्यलाभ

अस्थायी असक्षमता लाभ

स्थायी असक्षमता लाभ

आश्रित लाभ

निरन्तर उपस्थिति भत्ता

अन्त्येष्टि खर्च

पुनर्स्थापना सुविधा

क्षतिपूर्ति प्राप्त गर्न के गर्नुपर्छ?

कार्यस्थलमा हुने दुर्घटनावापत क्षतिपूर्ति दाबी गर्न रोजगारदाताले पञ्च कार्डहरू, उपस्थित रेकर्ड, मेडिकल प्रमाणपत्र र परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्छ।

यदि दुर्घटना काममा जाँदा वा फर्कंदा भएको हो भने माथिका कागजातका अलवा पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्सा सामेल गर्नुपर्ने हुन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्