विराटनगर। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राम्रो उम्मेदवार चयन गर्न नसक्दा र पार्टीबाट निर्वाचित प्रतिनिधिले राम्रो काम नगर्दा केही स्थानीय तह गुमाउनु परेको बताएका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँक कुरा गर्दै बरिष्ठ नेता नेपालले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय तहको कामकारवारी, उम्मेदवारको चयनलगायत भएको बताए।

नेता नेपालले जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नुपर्ने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग-अगल हुँदा सरकार र पार्टी सञ्चालनमा सहयोग पुग्ने धारणा समेत राखे।

कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने विश्वास नेता नेपालको थियो। । उनले सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाँदा दुई देशबीच विवाद सिर्जना मात्र हुने भन्दै यो समस्या छलफल र वार्ताबाटै समाधान गरिनुपर्ने पनि बताए।

" /> विराटनगर। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राम्रो उम्मेदवार चयन गर्न नसक्दा र पार्टीबाट निर्वाचित प्रतिनिधिले राम्रो काम नगर्दा केही स्थानीय तह गुमाउनु परेको बताएका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँक कुरा गर्दै बरिष्ठ नेता नेपालले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय तहको कामकारवारी, उम्मेदवारको चयनलगायत भएको बताए।

नेता नेपालले जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नुपर्ने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग-अगल हुँदा सरकार र पार्टी सञ्चालनमा सहयोग पुग्ने धारणा समेत राखे।

कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने विश्वास नेता नेपालको थियो। । उनले सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाँदा दुई देशबीच विवाद सिर्जना मात्र हुने भन्दै यो समस्या छलफल र वार्ताबाटै समाधान गरिनुपर्ने पनि बताए।

"> उम्मेदवार चयनमा चुक्दा उपनिर्वाचनमा क्षति: नेता नेपाल: Dekhapadhi
उम्मेदवार चयनमा चुक्दा उपनिर्वाचनमा क्षति: नेता नेपाल <p style="text-align:justify">विराटनगर। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राम्रो उम्मेदवार चयन गर्न नसक्दा र पार्टीबाट निर्वाचित प्रतिनिधिले राम्रो काम नगर्दा केही स्थानीय तह गुमाउनु परेको बताएका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँक कुरा गर्दै बरिष्ठ नेता नेपालले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय तहको कामकारवारी, उम्मेदवारको चयनलगायत&nbsp;भएको बताए।</p> <p style="text-align:justify">नेता नेपालले जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नुपर्ने&nbsp;बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग-अगल हुँदा सरकार र पार्टी सञ्चालनमा सहयोग पुग्ने धारणा समेत राखे।</p> <p style="text-align:justify">कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने विश्वास नेता नेपालको थियो। । उनले सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाँदा दुई देशबीच विवाद सिर्जना मात्र हुने भन्दै यो समस्या छलफल र वार्ताबाटै समाधान गरिनुपर्ने पनि बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्