काठमाडौँ। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको शोकमा बिहीबार देशभर सबै अदालत बन्द हुने भएको छ।

सिंहको निधनमा शोक मनाउन भोलि बिहीबार देशभरका अदालतमा शोक बिदाका रूपमा बन्द रहने सर्वोच्चको बुधबार बसेको आकस्मिक बैठकले आज बुधबार निर्णय गरेको हो। 

पूर्वप्रधानन्यायाधीश सिंहको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो। उनी सर्वोच्चका नवौँ प्रधानन्यायाधीश थिए। 

सर्लाहीमा जन्मेका सिंह २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०५२ असोज १० मा प्रधानन्यायाधीश नियुक्त भई २०५३ फागुन ३ सम्म सेवारत थिए। उनले सेवामा रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्यमान्यता स्थापित गर्न योगदान पुर्‍याएको सर्वोच्च अदालतले विज्ञप्तिमार्फत् जनाएको छ।

" /> काठमाडौँ। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको शोकमा बिहीबार देशभर सबै अदालत बन्द हुने भएको छ।

सिंहको निधनमा शोक मनाउन भोलि बिहीबार देशभरका अदालतमा शोक बिदाका रूपमा बन्द रहने सर्वोच्चको बुधबार बसेको आकस्मिक बैठकले आज बुधबार निर्णय गरेको हो। 

पूर्वप्रधानन्यायाधीश सिंहको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो। उनी सर्वोच्चका नवौँ प्रधानन्यायाधीश थिए। 

सर्लाहीमा जन्मेका सिंह २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०५२ असोज १० मा प्रधानन्यायाधीश नियुक्त भई २०५३ फागुन ३ सम्म सेवारत थिए। उनले सेवामा रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्यमान्यता स्थापित गर्न योगदान पुर्‍याएको सर्वोच्च अदालतले विज्ञप्तिमार्फत् जनाएको छ।

"> पूर्वप्रधानन्यायाधीश निधनको शोकमा बिहीबार देशभर सबै अदालत बन्द: Dekhapadhi
पूर्वप्रधानन्यायाधीश निधनको शोकमा बिहीबार देशभर सबै अदालत बन्द <p style="text-align: justify;">काठमाडौँ। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको शोकमा बिहीबार देशभर सबै अदालत बन्द हुने भएको छ।</p> <p style="text-align: justify;">सिंहको निधनमा शोक मनाउन भोलि बिहीबार देशभरका अदालतमा शोक बिदाका रूपमा बन्द रहने सर्वोच्चको बुधबार बसेको आकस्मिक बैठकले आज बुधबार निर्णय गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">पूर्वप्रधानन्यायाधीश सिंहको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो। उनी सर्वोच्चका नवौँ प्रधानन्यायाधीश थिए।&nbsp;</p> <p style="text-align: justify;">सर्लाहीमा जन्मेका सिंह २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०५२ असोज १० मा प्रधानन्यायाधीश नियुक्त भई २०५३ फागुन ३ सम्म सेवारत थिए। उनले सेवामा रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्यमान्यता स्थापित गर्न योगदान पुर्&zwj;याएको सर्वोच्च अदालतले विज्ञप्तिमार्फत् जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्