काठमाडौं। नेपाली राजदूतावास ओमानले वैज्ञानिक फोहर व्यवस्थापनसम्बन्धी अनुभव तथा कार्ययोजना आदानप्रदान गर्ने उद्देश्यले आज एक भर्चुअल छलफल आयोजना गरेको छ।
कार्यक्रममा नेपालका छवटै महानगरपालिका तथा ओमानमा सन् २००९ देखि फोहर व्यवस्थापनको काम गर्दै आएको सरकारी कम्पनी अल वियाका प्रतिनिधिको सहभागिता थियो।
ओमानका लागि नेपालको राजदूत शर्मिला पराजुली ढकालले यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले नेपालमा चुनौतीका रूपमा रहेको फोहोरमैला व्यवस्थापनसम्बन्धी समस्यालाई एक-अर्काको उत्तम अनुभव आदानप्रदानमार्फत् वैज्ञानिक ढङ्‍गले समाधान गर्न सहज हुने बताइन्।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दूतावासको पहललाई धन्यवाद प्रकट गर्दै सबै देश र सहरको अत्यावश्यकीय पाटो फोहर व्यवस्थापनमा वेभिनारबाट सहभागीको क्षमतावृद्धि हुने विश्वास लिएको जानकारी गराए।
वीरगञ्‍ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावागीले राख्दै फोहर व्यवस्थापनका क्षेत्रमा पहिलोपटक यस्तो संयुक्त कार्यक्रमको आयोजना भएकाले दूतावासलाई धन्यवाद प्रकट गरे।
ओमानको सरकारी कम्पनी अल वियाका कार्यकारी उपाध्यक्ष मोहम्मद सुलेमान अल हार्थीले कार्यक्रमको सान्दर्भिकताका बारेका आफ्ना भनाइ राख्दै यस्ता कार्यक्रम तथा अन्य कुनै पनि किसिमका सहयोगका लागि आफू सधैँ तत्पर रहेको बताए।
" /> काठमाडौं। नेपाली राजदूतावास ओमानले वैज्ञानिक फोहर व्यवस्थापनसम्बन्धी अनुभव तथा कार्ययोजना आदानप्रदान गर्ने उद्देश्यले आज एक भर्चुअल छलफल आयोजना गरेको छ।
कार्यक्रममा नेपालका छवटै महानगरपालिका तथा ओमानमा सन् २००९ देखि फोहर व्यवस्थापनको काम गर्दै आएको सरकारी कम्पनी अल वियाका प्रतिनिधिको सहभागिता थियो।
ओमानका लागि नेपालको राजदूत शर्मिला पराजुली ढकालले यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले नेपालमा चुनौतीका रूपमा रहेको फोहोरमैला व्यवस्थापनसम्बन्धी समस्यालाई एक-अर्काको उत्तम अनुभव आदानप्रदानमार्फत् वैज्ञानिक ढङ्‍गले समाधान गर्न सहज हुने बताइन्।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दूतावासको पहललाई धन्यवाद प्रकट गर्दै सबै देश र सहरको अत्यावश्यकीय पाटो फोहर व्यवस्थापनमा वेभिनारबाट सहभागीको क्षमतावृद्धि हुने विश्वास लिएको जानकारी गराए।
वीरगञ्‍ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावागीले राख्दै फोहर व्यवस्थापनका क्षेत्रमा पहिलोपटक यस्तो संयुक्त कार्यक्रमको आयोजना भएकाले दूतावासलाई धन्यवाद प्रकट गरे।
ओमानको सरकारी कम्पनी अल वियाका कार्यकारी उपाध्यक्ष मोहम्मद सुलेमान अल हार्थीले कार्यक्रमको सान्दर्भिकताका बारेका आफ्ना भनाइ राख्दै यस्ता कार्यक्रम तथा अन्य कुनै पनि किसिमका सहयोगका लागि आफू सधैँ तत्पर रहेको बताए।
"> वैज्ञानिक फोहर व्यवस्थापनसम्बन्धी अनुभव साट्न 'भर्चुअल' अन्तरक्रिया: Dekhapadhi कार्यक्रममा नेपालका छवटै महानगरपालिका तथा ओमानमा सन् २००९ देखि फोहर व्यवस्थापनको काम गर्दै आएको सरकारी कम्पनी अल वियाका प्रतिनिधिको सहभागिता थियो।
• ओमानका लागि नेपालको राजदूत शर्मिला पराजुली ढकालले यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले नेपालमा चुनौतीका रूपमा रहेको फोहोरमैला व्यवस्थापनसम्बन्धी समस्यालाई एक-अर्काको उत्तम अनुभव आदानप्रदानमार्फत् वैज्ञानिक ढङ्‍गले समाधान गर्न सहज हुने बताइन्।
वैज्ञानिक फोहर व्यवस्थापनसम्बन्धी अनुभव साट्न 'भर्चुअल' अन्तरक्रिया
काठमाडौं। नेपाली राजदूतावास ओमानले वैज्ञानिक फोहर व्यवस्थापनसम्बन्धी अनुभव तथा कार्ययोजना आदानप्रदान गर्ने उद्देश्यले आज एक भर्चुअल छलफल आयोजना गरेको छ।
कार्यक्रममा नेपालका छवटै महानगरपालिका तथा ओमानमा सन् २००९ देखि फोहर व्यवस्थापनको काम गर्दै आएको सरकारी कम्पनी अल वियाका प्रतिनिधिको सहभागिता थियो।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दूतावासको पहललाई धन्यवाद प्रकट गर्दै सबै देश र सहरको अत्यावश्यकीय पाटो फोहर व्यवस्थापनमा वेभिनारबाट सहभागीको क्षमतावृद्धि हुने विश्वास लिएको जानकारी गराए।
ओमानको सरकारी कम्पनी अल वियाका कार्यकारी उपाध्यक्ष मोहम्मद सुलेमान अल हार्थीले कार्यक्रमको सान्दर्भिकताका बारेका आफ्ना भनाइ राख्दै यस्ता कार्यक्रम तथा अन्य कुनै पनि किसिमका सहयोगका लागि आफू सधैँ तत्पर रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्