काठमाडौं। विशाल आवादी भएको चीनले कसरी गरिबी नियन्त्रण गर‍‍्‍यो भन्ने सवाल यतिखेर संसारका धनी र लोकतान्त्रिक मुलुकका शासकका लागि टाउको दुखाइको विषय बनेको छ।
तर, चीनले १० करोडभन्दा बढी जनतालाई गरिबीको छायाँबाट मुक्त गरेको छ। राष्ट्रपति सी चिनफिङले २०१२ मा पदमा पुगेपछि यो महत्त्वाकांक्षी लक्ष्य अघि सारेका थिए। र, अहिले उनी आफ्नो लक्ष्यमा सफल हुन पुगेका छन्।
के साँच्चै चीनले आफ्ना त्यत्रो ठूलो संख्यामा नागरिकलाई गरिबीबाट बाहिर निकाल्न सफलता पाएकै हो? यसलाई विश्व बैंकले गरेको गरिबीको परिभाषाबाट बुझ्नु उचित हुन्छ।
चिनियाँ परिभाषाअनुसार, ग्रामीण क्षेत्रमा बस्ने कुनै पनि नागरिक जो दैनिक २.३० डलरभन्दा कम कमाउँछ, उसलाई गरिब मानिन्छ। कमाइका साथै रहनसहनको अवस्था, स्वास्थ्य र शिक्षालाई पनि ध्यान दिइन्छ। चीनले बनाएको गरिबको आँकडा विश्व बैंकको भन्दा केही माथि छ।
सन् १९९० मा चीनमा ७५ करोडभन्दा बढी मानिस अन्तर्राष्ट्रिय गरिबीको रेखामुनि थिए। त्यसबखत उक्त संख्या कुल आवादीको करिब दुईतिहाइ थियो। सन् २०१२ सम्म पुग्दा त्यो संख्या घटेर नौ करोडभन्दा पनि कम भयो।
सन् २०१६ मै चीन आफ्नो लक्ष्यको करिब थियो। उक्त देशले ४० वर्षको अवधिमा चामत्कारिक विकास गरेको देखिन्छ। करिब यही समयमा देशलाई गरिबीबाट मुक्त गर्न सफल अर्को देश भियतनाम पनि हो।
नेपाललगायतका दक्षिण एसियाली मुलुकले पनि गरिबी निवारणको लक्ष्य त लिएका छन्, तर सफलता पाउन सकेका छैनन्। कतिपय देशमा त गरिब र धनी नागरिकबीचको खाडल थप गहिरिँदै गएको छ।
चीनले आफ्नो अर्थतन्त्रमा जसरी निरन्तर वृद्धि गर्दै आएको छ, उसैगरी गरिबीमा पनि तीव्र गिरावट आएको छ। यस अवधिमा चीन सरकारले गरिबीमा बाँच्न विवश ग्रामीण क्षेत्रका वासिन्दामा ध्यान केन्द्रित गरेको छ।
सरकारले दूरदराजका लाखौं नागरिकलाई अपार्टमेन्ट कम्प्लेक्समा सारेको छ। कयौं गाउँलाई सहर बनाएको छ।
दि इकोनोमिस्टका डेभिड रेनी भन्छन्, ‘‘यो कुरामा शंका छैन कि, चीनले विगत ४० वर्षमा असाधारण काम गरेको छ।’’ जसले जे भने पनि चीन सरकार देश विकास गर्न सफल भएको त छ, तर यसको श्रेय चिनियाँ कम्युनिस्ट पार्टीलाई मात्र दिनु अन्याय हुनेछ।
चीनका जनता निकै मेहनती छन्। तिनको मेहनतले पनि गरिबीको चंगुलटबा मुक्त हुन मद्दत ग¥यो। जुन देशका मानिस विकास र निजी उन्नतिका निम्ति सरकारको मुखमात्र ताक्छन, तिनले लक्ष्य प्राप्त गर्न सक्दैनन् भन्ने उदाहरण थुप्रै छन्।
पुँजीवादउन्मुख देश!
सन् १९५० को दशकसम्म चीनको अर्थतन्त्र पूर्ण रुपमा कृषिमा आधारित थियो। त्यसबेला चीनमा बेहद गरिबी थियो। भोकमरी थियो। तत्कालीन अध्यक्ष माओत्से तुङले नै कृषिलाई कम महत्व दिँदै औद्योगीकरण गर्ने प्रयत्न गरेका थिए।
यसबाट के पुष्टि हुन्छ भने चीनले त्यसबेलादेखि नै पुँजीवादी नीतिलाई घुमाउरो ढंगमा स्वीकार गर्न थालेको थियो। यही कारण पनि विश्लेषकहरु चीनमा अब कम्युनिस्ट नीति कम, पुँजीवादी नीति बढी हावी हुन पुगेको बताउँछन्।
अहिले विश्व बैंकले नै चीनलाई उच्च मध्यआय भएको देश मानिसकेको छ। चिनियाँ नागरिकको औसत आय दैनिक ५.५० डल पुगिसकेको छ।
संसारका लागि चीनको विकास क्रम उदाहरण हुन सक्छ। कतिपयका निम्ति त्यस देशको विकास र गरिबी नियन्त्रणमा मिलेको सफलता टाउको दुखाइको विषय भए पनि नेपालजस्ता छिमेकीले अनुशरण गर्नु लाभदायी छ।
समाजवाद होस् या पुँजीवाद अथवा अन्य कुनै वाद– मुख्य कुरो जनताको जीविका सहज पार्नु नै हरेक सरकारको कर्तव्य हुन आउँछ। अहिले चीनका जनता नै आफू गरिबीबाट मुक्त भएको बताउन थालिसकेका छन् भने अरुलाई किन टाउको दुख्नु! (बीबीसीको सहयोगमा)
" /> काठमाडौं। विशाल आवादी भएको चीनले कसरी गरिबी नियन्त्रण गर‍‍्‍यो भन्ने सवाल यतिखेर संसारका धनी र लोकतान्त्रिक मुलुकका शासकका लागि टाउको दुखाइको विषय बनेको छ।
"> गरिबी नियन्त्रण गर्ने चीनको ‘पुँजीवादी’ अक्कल: Dekhapadhi चीनले माओको पालादेखि नै पुँजीवादी नीतिलाई घुमाउरो ढंगमा स्वीकार गर्न थालेको थियो। यही कारण पनि विश्लेषकहरु चीनमा अब कम्युनिस्ट नीति कम, पुँजीवादी नीति बढी हाबी हुन पुगेको बताउँछन्।
• चीनले ४० वर्षको अवधिमा चामत्कारिक विकास गरेको देखिन्छ। करिब यही समयमा देशलाई गरिबीबाट मुक्त गर्न सफल अर्को देश भियतनाम पनि हो।
• कतिपयका निम्ति त्यस देशको विकास र गरिबी नियन्त्रणमा मिलेको सफलता टाउको दुखाइको विषय भए पनि नेपालजस्ता छिमेकीले अनुशरण गर्नु लाभदायी छ।
गरिबी नियन्त्रण गर्ने चीनको ‘पुँजीवादी’ अक्कल
तर, चीनले १० करोडभन्दा बढी जनतालाई गरिबीको छायाँबाट मुक्त गरेको छ। राष्ट्रपति सी चिनफिङले २०१२ मा पदमा पुगेपछि यो महत्त्वाकांक्षी लक्ष्य अघि सारेका थिए। र, अहिले उनी आफ्नो लक्ष्यमा सफल हुन पुगेका छन्।
के साँच्चै चीनले आफ्ना त्यत्रो ठूलो संख्यामा नागरिकलाई गरिबीबाट बाहिर निकाल्न सफलता पाएकै हो? यसलाई विश्व बैंकले गरेको गरिबीको परिभाषाबाट बुझ्नु उचित हुन्छ।
चिनियाँ परिभाषाअनुसार, ग्रामीण क्षेत्रमा बस्ने कुनै पनि नागरिक जो दैनिक २.३० डलरभन्दा कम कमाउँछ, उसलाई गरिब मानिन्छ। कमाइका साथै रहनसहनको अवस्था, स्वास्थ्य र शिक्षालाई पनि ध्यान दिइन्छ। चीनले बनाएको गरिबको आँकडा विश्व बैंकको भन्दा केही माथि छ।
सन् १९९० मा चीनमा ७५ करोडभन्दा बढी मानिस अन्तर्राष्ट्रिय गरिबीको रेखामुनि थिए। त्यसबखत उक्त संख्या कुल आवादीको करिब दुईतिहाइ थियो। सन् २०१२ सम्म पुग्दा त्यो संख्या घटेर नौ करोडभन्दा पनि कम भयो।
सन् २०१६ मै चीन आफ्नो लक्ष्यको करिब थियो। उक्त देशले ४० वर्षको अवधिमा चामत्कारिक विकास गरेको देखिन्छ। करिब यही समयमा देशलाई गरिबीबाट मुक्त गर्न सफल अर्को देश भियतनाम पनि हो।
नेपाललगायतका दक्षिण एसियाली मुलुकले पनि गरिबी निवारणको लक्ष्य त लिएका छन्, तर सफलता पाउन सकेका छैनन्। कतिपय देशमा त गरिब र धनी नागरिकबीचको खाडल थप गहिरिँदै गएको छ।
चीनले आफ्नो अर्थतन्त्रमा जसरी निरन्तर वृद्धि गर्दै आएको छ, उसैगरी गरिबीमा पनि तीव्र गिरावट आएको छ। यस अवधिमा चीन सरकारले गरिबीमा बाँच्न विवश ग्रामीण क्षेत्रका वासिन्दामा ध्यान केन्द्रित गरेको छ।
सरकारले दूरदराजका लाखौं नागरिकलाई अपार्टमेन्ट कम्प्लेक्समा सारेको छ। कयौं गाउँलाई सहर बनाएको छ।
दि इकोनोमिस्टका डेभिड रेनी भन्छन्, ‘‘यो कुरामा शंका छैन कि, चीनले विगत ४० वर्षमा असाधारण काम गरेको छ।’’ जसले जे भने पनि चीन सरकार देश विकास गर्न सफल भएको त छ, तर यसको श्रेय चिनियाँ कम्युनिस्ट पार्टीलाई मात्र दिनु अन्याय हुनेछ।
चीनका जनता निकै मेहनती छन्। तिनको मेहनतले पनि गरिबीको चंगुलटबा मुक्त हुन मद्दत ग¥यो। जुन देशका मानिस विकास र निजी उन्नतिका निम्ति सरकारको मुखमात्र ताक्छन, तिनले लक्ष्य प्राप्त गर्न सक्दैनन् भन्ने उदाहरण थुप्रै छन्।
पुँजीवादउन्मुख देश!
सन् १९५० को दशकसम्म चीनको अर्थतन्त्र पूर्ण रुपमा कृषिमा आधारित थियो। त्यसबेला चीनमा बेहद गरिबी थियो। भोकमरी थियो। तत्कालीन अध्यक्ष माओत्से तुङले नै कृषिलाई कम महत्व दिँदै औद्योगीकरण गर्ने प्रयत्न गरेका थिए।
यसबाट के पुष्टि हुन्छ भने चीनले त्यसबेलादेखि नै पुँजीवादी नीतिलाई घुमाउरो ढंगमा स्वीकार गर्न थालेको थियो। यही कारण पनि विश्लेषकहरु चीनमा अब कम्युनिस्ट नीति कम, पुँजीवादी नीति बढी हावी हुन पुगेको बताउँछन्।
अहिले विश्व बैंकले नै चीनलाई उच्च मध्यआय भएको देश मानिसकेको छ। चिनियाँ नागरिकको औसत आय दैनिक ५.५० डल पुगिसकेको छ।
संसारका लागि चीनको विकास क्रम उदाहरण हुन सक्छ। कतिपयका निम्ति त्यस देशको विकास र गरिबी नियन्त्रणमा मिलेको सफलता टाउको दुखाइको विषय भए पनि नेपालजस्ता छिमेकीले अनुशरण गर्नु लाभदायी छ।
समाजवाद होस् या पुँजीवाद अथवा अन्य कुनै वाद– मुख्य कुरो जनताको जीविका सहज पार्नु नै हरेक सरकारको कर्तव्य हुन आउँछ। अहिले चीनका जनता नै आफू गरिबीबाट मुक्त भएको बताउन थालिसकेका छन् भने अरुलाई किन टाउको दुख्नु! (बीबीसीको सहयोगमा)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्