काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा नौ हजार सात सय ६७ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट अमेरिका र ब्राजीलमा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा मात्रै संयुक्त राज्य अमेरिकामा एक हजार आठ सय १५ जना र ब्राजीलमा एक हजार सात सय ८६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

यही अवधिमा अमेरिकामा ६४ हजार एक सय ६६ जना र ब्राजीलमा ७४ हजार दुई सय ८५ जना संक्रमित थपिएका छन् ।

यस्तै मेक्सिकोमा आठ सय ५७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा संक्रमितको तुलनामा मृत्युदर निकै उच्च पाइएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा एक सय १३, रुसमा चार सय ७५, बेलायतमा दुई सय ४२, फ्रान्समा दुई सय ९३, स्पेनमा दुई सय ५४, इटालीमा तीन सय ३९, जर्मनीमा दुई सय ९६, अर्जेन्टिनामा एक सय ९१, कोलम्बियामा एक सय सात, पोल्यान्डमा दुई सय ८९, युक्रेनमा एक सय ९४, इन्डोनेसियामा एक सय ७६, पेरुमा दुई सय १७, चिलीमा एक सय ३४, हंगेरीमा एक सय ५२ जनाको मृत्यु भएको छ ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा नौ हजार सात सय ६७ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट अमेरिका र ब्राजीलमा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा मात्रै संयुक्त राज्य अमेरिकामा एक हजार आठ सय १५ जना र ब्राजीलमा एक हजार सात सय ८६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

यही अवधिमा अमेरिकामा ६४ हजार एक सय ६६ जना र ब्राजीलमा ७४ हजार दुई सय ८५ जना संक्रमित थपिएका छन् ।

यस्तै मेक्सिकोमा आठ सय ५७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा संक्रमितको तुलनामा मृत्युदर निकै उच्च पाइएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा एक सय १३, रुसमा चार सय ७५, बेलायतमा दुई सय ४२, फ्रान्समा दुई सय ९३, स्पेनमा दुई सय ५४, इटालीमा तीन सय ३९, जर्मनीमा दुई सय ९६, अर्जेन्टिनामा एक सय ९१, कोलम्बियामा एक सय सात, पोल्यान्डमा दुई सय ८९, युक्रेनमा एक सय ९४, इन्डोनेसियामा एक सय ७६, पेरुमा दुई सय १७, चिलीमा एक सय ३४, हंगेरीमा एक सय ५२ जनाको मृत्यु भएको छ ।

"> कोरोना संक्रमणबाट विश्वमा २४ घन्टामा नौ हजार सात सयबढीको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा नौ हजार सात सय ६७ जनाको मृत्यु भएको छ ।
• पछिल्लो २४ घन्टामा मात्रै संयुक्त राज्य अमेरिकामा एक हजार आठ सय १५ जना र ब्राजीलमा एक हजार सात सय ८६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

कोरोना संक्रमणबाट विश्वमा २४ घन्टामा नौ हजार सात सयबढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा नौ हजार सात सय ६७ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट अमेरिका र ब्राजीलमा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा मात्रै संयुक्त राज्य अमेरिकामा एक हजार आठ सय १५ जना र ब्राजीलमा एक हजार सात सय ८६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

यही अवधिमा अमेरिकामा ६४ हजार एक सय ६६ जना र ब्राजीलमा ७४ हजार दुई सय ८५ जना संक्रमित थपिएका छन् ।

यस्तै मेक्सिकोमा आठ सय ५७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा संक्रमितको तुलनामा मृत्युदर निकै उच्च पाइएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा एक सय १३, रुसमा चार सय ७५, बेलायतमा दुई सय ४२, फ्रान्समा दुई सय ९३, स्पेनमा दुई सय ५४, इटालीमा तीन सय ३९, जर्मनीमा दुई सय ९६, अर्जेन्टिनामा एक सय ९१, कोलम्बियामा एक सय सात, पोल्यान्डमा दुई सय ८९, युक्रेनमा एक सय ९४, इन्डोनेसियामा एक सय ७६, पेरुमा दुई सय १७, चिलीमा एक सय ३४, हंगेरीमा एक सय ५२ जनाको मृत्यु भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्