काठमाडौं। तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छिन्।

अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्डबाट सम्मानित हुन लागेकी हुन्।

त्यसको जानकारी काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको छ। १५ वर्षीया खातुनले उक्त अवार्ड पाउन लागेको दूतावासले जनाएको छ।

यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।

आगामी ८ मार्चमा भर्चुअल कार्यक्रमकाबीच अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कले उक्त पुरस्कार प्रदान गर्नेछन्।

गत वर्ष विद्यालय जाँदै गर्दा मुस्कानमाथि तेजाब आक्रमण भएको थियो। एसिड आक्रमणपछि उनी अहिले आफूजस्तै अन्यायमा परेकाहरूको लागि आवाज बुलन्द गर्र्दैै आएकी छिन्।

हाल १५ औं वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तिकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरूलाई प्रदान गर्दै आएको छ।

एसिड आक्रमण अन्त्यका लागि उनले गरेको कामको मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको दूतावासले जनाएको छ। यसअघि यो अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईले पाएकी थिइन्।

" /> काठमाडौं। तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छिन्।

"> मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड: Dekhapadhi ८ मार्चमा भर्चुअल कार्यक्रम गरेर अवार्ड प्रदान गरिनेछ। मुस्कानले गरेको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गर्न लागिएको हो।
• यसअघि उक्त अवार्ड पाकिस्तानी नोबेल पुरस्कार विजेता मलाला युसफजाइले पाएकी थिइन।

मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड
काठमाडौं। तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छिन्।

अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्डबाट सम्मानित हुन लागेकी हुन्।

त्यसको जानकारी काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको छ। १५ वर्षीया खातुनले उक्त अवार्ड पाउन लागेको दूतावासले जनाएको छ।

यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।

आगामी ८ मार्चमा भर्चुअल कार्यक्रमकाबीच अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कले उक्त पुरस्कार प्रदान गर्नेछन्।

गत वर्ष विद्यालय जाँदै गर्दा मुस्कानमाथि तेजाब आक्रमण भएको थियो। एसिड आक्रमणपछि उनी अहिले आफूजस्तै अन्यायमा परेकाहरूको लागि आवाज बुलन्द गर्र्दैै आएकी छिन्।

हाल १५ औं वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तिकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरूलाई प्रदान गर्दै आएको छ।

एसिड आक्रमण अन्त्यका लागि उनले गरेको कामको मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको दूतावासले जनाएको छ। यसअघि यो अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईले पाएकी थिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्