स्याङ्जा। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बताएकी छन्।

उनले सांसदले सरकार फालेमा त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताएकी हुन् ।

गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको प्रसंग उल्लेख गर्दै उनले सरकार हटाउने नै भए विधि, प्रक्रियामार्फत आउन आग्रह गरिन्।

“हामी सम्मानित संसदबाट सरकार फेर्दा खुसी नै हुन्छौं। हामी जनताका मान्छे हौं, जनताको बिचमा आउदा खुसी नै हुन्छौं”, मन्त्री अर्यालले भनिन्।

“तर संसद आह्वान भएको छ। प्रधानमन्त्री हटाउछौं भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ। संसद् सुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर हामी सडकमा आउनेवाला छैनौं”, उनले भनिन्।

उनले शीर्ष नेतृत्वबीचको पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको बताइन्।

यसले अस्थिरता ल्याएको भन्दै उनले फेरि सत्ताको गणितीय खेल सुरु भएको भन्दै यसले मुलुकमा स्थायी सरकारको परिकल्पना भताभुंग पारिदिएको बताइन्।

" /> स्याङ्जा। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बताएकी छन्।

उनले सांसदले सरकार फालेमा त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताएकी हुन् ।

गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको प्रसंग उल्लेख गर्दै उनले सरकार हटाउने नै भए विधि, प्रक्रियामार्फत आउन आग्रह गरिन्।

“हामी सम्मानित संसदबाट सरकार फेर्दा खुसी नै हुन्छौं। हामी जनताका मान्छे हौं, जनताको बिचमा आउदा खुसी नै हुन्छौं”, मन्त्री अर्यालले भनिन्।

“तर संसद आह्वान भएको छ। प्रधानमन्त्री हटाउछौं भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ। संसद् सुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर हामी सडकमा आउनेवाला छैनौं”, उनले भनिन्।

उनले शीर्ष नेतृत्वबीचको पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको बताइन्।

यसले अस्थिरता ल्याएको भन्दै उनले फेरि सत्ताको गणितीय खेल सुरु भएको भन्दै यसले मुलुकमा स्थायी सरकारको परिकल्पना भताभुंग पारिदिएको बताइन्।

"> संसद्बाट सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउँदैनौं : मन्त्री अर्याल: Dekhapadhi गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्। ">
संसद्बाट सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउँदैनौं : मन्त्री अर्याल
स्याङ्जा। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बताएकी छन्।

उनले सांसदले सरकार फालेमा त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताएकी हुन् ।

गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको प्रसंग उल्लेख गर्दै उनले सरकार हटाउने नै भए विधि, प्रक्रियामार्फत आउन आग्रह गरिन्।

“हामी सम्मानित संसदबाट सरकार फेर्दा खुसी नै हुन्छौं। हामी जनताका मान्छे हौं, जनताको बिचमा आउदा खुसी नै हुन्छौं”, मन्त्री अर्यालले भनिन्।

“तर संसद आह्वान भएको छ। प्रधानमन्त्री हटाउछौं भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ। संसद् सुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर हामी सडकमा आउनेवाला छैनौं”, उनले भनिन्।

उनले शीर्ष नेतृत्वबीचको पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको बताइन्।

यसले अस्थिरता ल्याएको भन्दै उनले फेरि सत्ताको गणितीय खेल सुरु भएको भन्दै यसले मुलुकमा स्थायी सरकारको परिकल्पना भताभुंग पारिदिएको बताइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्