काठमाडौं। बेपत्ता भएको १९ दिनपछि शव फेला परेको सम्झना बोहरा खत्रीको अन्त्येष्टि गरिएको छ।
गुल्मीको रेसुङ्‍गा-३ की सम्झनाको आज अन्त्येष्टि गरिएको हो। मृतक सम्झना २३ दिनअघि अर्थात् गत माघको २९ गतेदेखि बेपत्ता भएकी थिइन्। यही फागुन १७ गते घरनजिकै उनको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेयका अनुसार बोरामा रहेको शवलाई ढुङ्‍गाले थिचेको थियो।
हत्यामा संलग्‍नलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेपछि माइतीपक्षको सहमतिमा ससुरा गणेशबहादुर खत्रीले शव बुझेका थिए।
प्रहरीले शव फेला परेको फागुन १७ गते ४७ वर्षीय लालबहादुर खत्रीलाई नियन्त्रणमा लिएको थियो। शंकास्पद देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरेको स्वीकार गरेपछि खत्रीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको थियो।
हत्यामा संलग्‍न गरेको आरोपमा खत्री सार्वजनिक भएपछि माइतीको सहमतिअनुसार ससुरा गणेशबहादुरले शव बुझेका थिए। आरोपी लालबहादुर पनि नातामा सम्झनाको काका ससुरा हुन्।
सम्झनालाई न्याय दिनुपर्ने भन्दै भएको प्रदर्शनमा उनको पनि सहभागिता रहने गरेको प्रहरीले जनाएको छ। गुल्मी प्रहरी प्रवक्ता डीएसपी पाण्डेयले घटना स्वीकारे पनि थप अनुसन्धान भइरहेको बताए।
घटनामा को-को संलग्‍न रहेको र घटनाको कारण के थियो भन्‍ने खुल्न बाँकी रहेको उनले बताए।
सिफारिस
“घटनामा संलग्‍न रहेको हामीसँग उनले (लालबहादुर खत्री) ले स्वीकारेका छन्,” डीएसपी पाण्डेयले देखापढीसँग भने, “घटनामा संलग्‍न उनीबाहेक को-को थिए वा उनी एक्लै हुन् खुल्न बाँकी छ र घटना के कारणले हुन पुग्यो त्यो पनि खुल्न बाँकी छ।”
गत माघको २९ गते रातिदेखि सम्झना बेपत्ता थिइन्। १४ महिनाको छोराकी आमा सम्झना बेपत्ता भएको भोलिपल्ट अर्थात् माघको ३० गते दिउँसो १ बजे प्रहरीमा सम्झना बेपत्ता भएको जानकारी पुगेको थियो।
जानकारीपछि माइतीपक्ष र उनको घरपक्षबाट गरी खोजतलासका लागि दुईवटा उजुरी परेका थिए। घटना शंकास्पद देखिएपछि प्रहरीले सम्झनाकी सासु टोमकली खत्री र श्रीमान् नेत्रबहादुरलाई नियन्त्रणमा लिएको थियो।
फागुन १ गते सोधपुछपछि टोमकलीलाई छाडिएकोमा भोलिपल्ट उनले आत्महत्या गरेकी थिइन्। त्यसपछि सम्झनाको माइतीतिरकी जेठी आमा, आमा र बुबालाई आत्महत्या दुरूत्साहनसम्बन्धी उजुरी प्रहरीकहाँ टोमकलीको परिवारबाट परेको गुल्मी प्रहरी प्रवक्ता पाण्डेयले बताए।
उक्त उजुरीअनुसार अनुसन्धान गर्ने क्रममा बेपत्ता सम्झनाको शव फागुनको १७ गते फेला परेको थियो। टोमकलीले आत्महत्या गरेपछि प्रहरीले सम्झनाको हत्या घटनामा उनको पनि संलग्‍नताबारे आशंका गरेको छ।
" /> काठमाडौं। बेपत्ता भएको १९ दिनपछि शव फेला परेको सम्झना बोहरा खत्रीको अन्त्येष्टि गरिएको छ।
गुल्मीको रेसुङ्‍गा-३ की सम्झनाको आज अन्त्येष्टि गरिएको हो। मृतक सम्झना २३ दिनअघि अर्थात् गत माघको २९ गतेदेखि बेपत्ता भएकी थिइन्। यही फागुन १७ गते घरनजिकै उनको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेयका अनुसार बोरामा रहेको शवलाई ढुङ्‍गाले थिचेको थियो।
हत्यामा संलग्‍नलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेपछि माइतीपक्षको सहमतिमा ससुरा गणेशबहादुर खत्रीले शव बुझेका थिए।
प्रहरीले शव फेला परेको फागुन १७ गते ४७ वर्षीय लालबहादुर खत्रीलाई नियन्त्रणमा लिएको थियो। शंकास्पद देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरेको स्वीकार गरेपछि खत्रीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको थियो।
हत्यामा संलग्‍न गरेको आरोपमा खत्री सार्वजनिक भएपछि माइतीको सहमतिअनुसार ससुरा गणेशबहादुरले शव बुझेका थिए। आरोपी लालबहादुर पनि नातामा सम्झनाको काका ससुरा हुन्।
सम्झनालाई न्याय दिनुपर्ने भन्दै भएको प्रदर्शनमा उनको पनि सहभागिता रहने गरेको प्रहरीले जनाएको छ। गुल्मी प्रहरी प्रवक्ता डीएसपी पाण्डेयले घटना स्वीकारे पनि थप अनुसन्धान भइरहेको बताए।
घटनामा को-को संलग्‍न रहेको र घटनाको कारण के थियो भन्‍ने खुल्न बाँकी रहेको उनले बताए।
सिफारिस
“घटनामा संलग्‍न रहेको हामीसँग उनले (लालबहादुर खत्री) ले स्वीकारेका छन्,” डीएसपी पाण्डेयले देखापढीसँग भने, “घटनामा संलग्‍न उनीबाहेक को-को थिए वा उनी एक्लै हुन् खुल्न बाँकी छ र घटना के कारणले हुन पुग्यो त्यो पनि खुल्न बाँकी छ।”
गत माघको २९ गते रातिदेखि सम्झना बेपत्ता थिइन्। १४ महिनाको छोराकी आमा सम्झना बेपत्ता भएको भोलिपल्ट अर्थात् माघको ३० गते दिउँसो १ बजे प्रहरीमा सम्झना बेपत्ता भएको जानकारी पुगेको थियो।
जानकारीपछि माइतीपक्ष र उनको घरपक्षबाट गरी खोजतलासका लागि दुईवटा उजुरी परेका थिए। घटना शंकास्पद देखिएपछि प्रहरीले सम्झनाकी सासु टोमकली खत्री र श्रीमान् नेत्रबहादुरलाई नियन्त्रणमा लिएको थियो।
फागुन १ गते सोधपुछपछि टोमकलीलाई छाडिएकोमा भोलिपल्ट उनले आत्महत्या गरेकी थिइन्। त्यसपछि सम्झनाको माइतीतिरकी जेठी आमा, आमा र बुबालाई आत्महत्या दुरूत्साहनसम्बन्धी उजुरी प्रहरीकहाँ टोमकलीको परिवारबाट परेको गुल्मी प्रहरी प्रवक्ता पाण्डेयले बताए।
उक्त उजुरीअनुसार अनुसन्धान गर्ने क्रममा बेपत्ता सम्झनाको शव फागुनको १७ गते फेला परेको थियो। टोमकलीले आत्महत्या गरेपछि प्रहरीले सम्झनाको हत्या घटनामा उनको पनि संलग्‍नताबारे आशंका गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्