काठमाडाैं। आज देशभरको माैसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। 

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ।

यसैगरी, आज राति  प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

" /> काठमाडाैं। आज देशभरको माैसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। 

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ।

यसैगरी, आज राति  प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

"> आज केही पहाडी भू-भागबाहेक देशभरको माैसम सफा रहने: Dekhapadhi मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। 
  • बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।
  • ">
    आज केही पहाडी भू-भागबाहेक देशभरको माैसम सफा रहने <p style="text-align: justify;">काठमाडाैं। आज देशभरको माैसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। &nbsp;प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ।</p> <p style="text-align: justify;">यसैगरी, आज राति &nbsp;प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। &nbsp;प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्