काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा सात हजार छ सय ७३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय १४ जना र ब्राजीलमा एक हजार चार सय ९८ जना रहेका छन् । ब्राजीलमा ६७ हजार चार सय ७७ जना र अमेरिकामा ५७ हजार पाँच सय १९ जना संक्रमित थपिएका छन् ।

विश्वमै तेस्रो धेरै संक्रमित रहेको ब्राजीलमा पछिल्लो समयमा पुनः संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको छ ।
यसैगरी मेक्सिकोमा सात सय १२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

रुसमा चार सय ४१, बेलायतमा एक सय ५८, फ्रान्समा एक सय ७०, इटालीमा तीन सय सात, जर्मनीमा एक सय ७३, कोलम्बियामा एक सय १२, पोल्यान्डमा दुई सय ४५ जना, युक्रेनमा एक सय ५६ जना, इन्डोनेसियामा एक सय २८ जना, पेरुमा एक सय ९० जना, हंगेरीमा एक सय ४५ जनाको मृत्यु भएको छ ।

विश्वमा पछिल्लो २४ घन्टामा मात्रै चार लाख तीन हजार चार सय ९४ जना संक्रमित थपिएका छन् ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा सात हजार छ सय ७३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय १४ जना र ब्राजीलमा एक हजार चार सय ९८ जना रहेका छन् । ब्राजीलमा ६७ हजार चार सय ७७ जना र अमेरिकामा ५७ हजार पाँच सय १९ जना संक्रमित थपिएका छन् ।

विश्वमै तेस्रो धेरै संक्रमित रहेको ब्राजीलमा पछिल्लो समयमा पुनः संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको छ ।
यसैगरी मेक्सिकोमा सात सय १२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

रुसमा चार सय ४१, बेलायतमा एक सय ५८, फ्रान्समा एक सय ७०, इटालीमा तीन सय सात, जर्मनीमा एक सय ७३, कोलम्बियामा एक सय १२, पोल्यान्डमा दुई सय ४५ जना, युक्रेनमा एक सय ५६ जना, इन्डोनेसियामा एक सय २८ जना, पेरुमा एक सय ९० जना, हंगेरीमा एक सय ४५ जनाको मृत्यु भएको छ ।

विश्वमा पछिल्लो २४ घन्टामा मात्रै चार लाख तीन हजार चार सय ९४ जना संक्रमित थपिएका छन् ।

"> कोरोनाबाट २४ घन्टामा करिब सात हजार सात सयको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा सात हजार छ सय ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय १४ जना र ब्राजीलमा एक हजार चार सय ९८ जना रहेका छन् ।
• विश्वमै तेस्रो धेरै संक्रमित रहेको ब्राजीलमा पछिल्लो समयमा पुनः संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको छ ।  ब्राजीलमा ६७ हजार चार सय ७७ जना र अमेरिकामा ५७ हजार पाँच सय १९ जना संक्रमित थपिएका छन् ।

कोरोनाबाट २४ घन्टामा करिब सात हजार सात सयको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा सात हजार छ सय ७३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय १४ जना र ब्राजीलमा एक हजार चार सय ९८ जना रहेका छन् । ब्राजीलमा ६७ हजार चार सय ७७ जना र अमेरिकामा ५७ हजार पाँच सय १९ जना संक्रमित थपिएका छन् ।

विश्वमै तेस्रो धेरै संक्रमित रहेको ब्राजीलमा पछिल्लो समयमा पुनः संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको छ ।
यसैगरी मेक्सिकोमा सात सय १२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

रुसमा चार सय ४१, बेलायतमा एक सय ५८, फ्रान्समा एक सय ७०, इटालीमा तीन सय सात, जर्मनीमा एक सय ७३, कोलम्बियामा एक सय १२, पोल्यान्डमा दुई सय ४५ जना, युक्रेनमा एक सय ५६ जना, इन्डोनेसियामा एक सय २८ जना, पेरुमा एक सय ९० जना, हंगेरीमा एक सय ४५ जनाको मृत्यु भएको छ ।

विश्वमा पछिल्लो २४ घन्टामा मात्रै चार लाख तीन हजार चार सय ९४ जना संक्रमित थपिएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्