काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार सम्पन्न साधारणसभाले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।

एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा सीबीफीनको १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो।

वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा केशव बहादुर रायमाझी, कोषध्यक्षमा तुलसीराम अग्रवाल चयन भएका छन्।

यसैगरी, सचिवमा कुशप्रसाद मल्ल, सह–सचिवमा मनोजकुमार केडिया छन् भने ७ जना परिसंघको सदस्यमा निर्वाचित बनेका छन्।

अध्यक्ष गोल्यानले संस्थालाई राष्ट्रकै अभिन्न अंगको रुपमा स्थापित गरी समग्र आर्थिक विकासमा टेवा पु¥याउन  सहयोगी भूमिका खेल्ने बताए।

राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सीबीफीन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुहरुसँग सहकार्य गरी अगाडि बढ्न सके अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने बताए।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिसंघले उठाएका विषयहरुमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने बताए।

" /> काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार सम्पन्न साधारणसभाले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।

एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा सीबीफीनको १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो।

वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा केशव बहादुर रायमाझी, कोषध्यक्षमा तुलसीराम अग्रवाल चयन भएका छन्।

यसैगरी, सचिवमा कुशप्रसाद मल्ल, सह–सचिवमा मनोजकुमार केडिया छन् भने ७ जना परिसंघको सदस्यमा निर्वाचित बनेका छन्।

अध्यक्ष गोल्यानले संस्थालाई राष्ट्रकै अभिन्न अंगको रुपमा स्थापित गरी समग्र आर्थिक विकासमा टेवा पु¥याउन  सहयोगी भूमिका खेल्ने बताए।

राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सीबीफीन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुहरुसँग सहकार्य गरी अगाडि बढ्न सके अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने बताए।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिसंघले उठाएका विषयहरुमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने बताए।

"> सीबीफीनको पहिलो वार्षिक साधारणसभा सम्पन्न, १५ सदस्यीय कार्यसमिति चयन: Dekhapadhi एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा सीबीफीनको १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो। ">
सीबीफीनको पहिलो वार्षिक साधारणसभा सम्पन्न, १५ सदस्यीय कार्यसमिति चयन
काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार सम्पन्न साधारणसभाले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।

एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा सीबीफीनको १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो।

वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा केशव बहादुर रायमाझी, कोषध्यक्षमा तुलसीराम अग्रवाल चयन भएका छन्।

यसैगरी, सचिवमा कुशप्रसाद मल्ल, सह–सचिवमा मनोजकुमार केडिया छन् भने ७ जना परिसंघको सदस्यमा निर्वाचित बनेका छन्।

अध्यक्ष गोल्यानले संस्थालाई राष्ट्रकै अभिन्न अंगको रुपमा स्थापित गरी समग्र आर्थिक विकासमा टेवा पु¥याउन  सहयोगी भूमिका खेल्ने बताए।

राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सीबीफीन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुहरुसँग सहकार्य गरी अगाडि बढ्न सके अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने बताए।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिसंघले उठाएका विषयहरुमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्