काठमाडौं। कोरोना महामारीविरुद्धको खोप अभियानको दोस्रो चरण सुरु भएको छ। आजदेखि ६५ वर्षमाथिको उमेर समूहका लागि खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान सुरु भएको हो। खोप लगाउन प्रधानमन्त्री ओली श्रीमती राधिका शाक्यसहित बिहान त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका थिए।

खोपको उपलब्धता र जोखिमको आधार हेरेर आजदेखि ६५ वर्ष माथिका व्यक्तिलाई खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत २७ गतेसम्म ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइनेछ।

त्यसपछि ५५ वर्षमाथिको उमेरसमूहकालाई खोप लगाइने प्रवक्ता डा.गौतमले बताए। खोप अभियानमा १५ हजार स्वास्थ्यकर्मी खटिएका छन्।

दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि ६ हजार खोप केन्द्र तोकिएको छ। यसअघि अस्पतालहरुमा खोप अभियान सञ्चालन गरेको मन्त्रालयले दोस्रो चरणमा खोप केन्द्र नै तोकेको हो। प्रतिदिन २ देखि ३ लाख जनालाई खोप लगाइने मन्त्रालयको योजना छ।

माघ १४ गतेदेखि सुरु भएको खोप अभियानमा अहिलेसम्म चार लाख भन्दा बढीले खोप लगाइसकेका छन्। त्यसका लागि भारत सरकारले ११० लाख डोज खोप अनुदानमा दिएको थियो। त्यसपछि भने सरकरले आफैंले किनेर खोप अभियान सञ्चालन गर्दै आएको छ।

" /> काठमाडौं। कोरोना महामारीविरुद्धको खोप अभियानको दोस्रो चरण सुरु भएको छ। आजदेखि ६५ वर्षमाथिको उमेर समूहका लागि खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान सुरु भएको हो। खोप लगाउन प्रधानमन्त्री ओली श्रीमती राधिका शाक्यसहित बिहान त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका थिए।

खोपको उपलब्धता र जोखिमको आधार हेरेर आजदेखि ६५ वर्ष माथिका व्यक्तिलाई खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत २७ गतेसम्म ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइनेछ।

त्यसपछि ५५ वर्षमाथिको उमेरसमूहकालाई खोप लगाइने प्रवक्ता डा.गौतमले बताए। खोप अभियानमा १५ हजार स्वास्थ्यकर्मी खटिएका छन्।

दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि ६ हजार खोप केन्द्र तोकिएको छ। यसअघि अस्पतालहरुमा खोप अभियान सञ्चालन गरेको मन्त्रालयले दोस्रो चरणमा खोप केन्द्र नै तोकेको हो। प्रतिदिन २ देखि ३ लाख जनालाई खोप लगाइने मन्त्रालयको योजना छ।

माघ १४ गतेदेखि सुरु भएको खोप अभियानमा अहिलेसम्म चार लाख भन्दा बढीले खोप लगाइसकेका छन्। त्यसका लागि भारत सरकारले ११० लाख डोज खोप अनुदानमा दिएको थियो। त्यसपछि भने सरकरले आफैंले किनेर खोप अभियान सञ्चालन गर्दै आएको छ।

"> कोरोना खोप अभियानको दोस्रो चरण सुरु, ६५ वर्षमाथिकाले खोप लगाउँदै  : Dekhapadhi कोरोना महामारीविरुद्धको खोप अभियानको दोस्रो चरण सुरु भएको छ। आजदेखि ६५ वर्षमाथिको उमेर समूहका लागि खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  ">
तस्बिरः मालिकार्जुन स्वास्थ्य चौकी दार्चुलामा कोभिड-१९ खोप लगाउँदै स्वास्थ्यकर्मी।
कोरोना खोप अभियानको दोस्रो चरण सुरु, ६५ वर्षमाथिकाले खोप लगाउँदै
काठमाडौं। कोरोना महामारीविरुद्धको खोप अभियानको दोस्रो चरण सुरु भएको छ। आजदेखि ६५ वर्षमाथिको उमेर समूहका लागि खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान सुरु भएको हो। खोप लगाउन प्रधानमन्त्री ओली श्रीमती राधिका शाक्यसहित बिहान त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका थिए।

खोपको उपलब्धता र जोखिमको आधार हेरेर आजदेखि ६५ वर्ष माथिका व्यक्तिलाई खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत २७ गतेसम्म ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइनेछ।

त्यसपछि ५५ वर्षमाथिको उमेरसमूहकालाई खोप लगाइने प्रवक्ता डा.गौतमले बताए। खोप अभियानमा १५ हजार स्वास्थ्यकर्मी खटिएका छन्।

दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि ६ हजार खोप केन्द्र तोकिएको छ। यसअघि अस्पतालहरुमा खोप अभियान सञ्चालन गरेको मन्त्रालयले दोस्रो चरणमा खोप केन्द्र नै तोकेको हो। प्रतिदिन २ देखि ३ लाख जनालाई खोप लगाइने मन्त्रालयको योजना छ।

माघ १४ गतेदेखि सुरु भएको खोप अभियानमा अहिलेसम्म चार लाख भन्दा बढीले खोप लगाइसकेका छन्। त्यसका लागि भारत सरकारले ११० लाख डोज खोप अनुदानमा दिएको थियो। त्यसपछि भने सरकरले आफैंले किनेर खोप अभियान सञ्चालन गर्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्