काठमाडौं। जमैकाकी टोनी-एन सिंघ मिस वर्ल्ड-२०१९ चुनिएकी छन् । गएराति लन्डनमा भएको अन्तिम ४० बीचको प्रतिस्पर्धाबाट टोनी-एन सिंघ विश्व सुन्दरी चुनिएको हुन्। फ्रान्स, भारत, ब्राजिल र नाइजेरियाका प्रतिस्पर्धीलाई उछिन्दै टोनी-एन सिंघ मिस वर्ल्ड-२०१९ घोषित भएकी हुन्।
फ्लोरिडा स्टेट युनिभर्सिटीमा महिला र मनोविज्ञानकी विद्यार्थी रहेकी सिंघ मेडिकल डक्टर बन्न चाहन्छिन्।
फ्रान्सकी ओफ्ले मेजिनो फस्ट रनर-अप हुँदा भारतकी सुमन राव सेकेण्ड रनर-अप भइन्। नेपालकी अनुष्का श्रेष्ठ टप १२ मा परिन्। टप १२ मा परेकी अनुष्काले ब्युटी विथ अ प्रपोज टाइटल जित्न सफल भइन्।
यसअघि २०१८ काे मिस वर्ल्डमा श्रृखंला खतिवडाले पनि टप १२ मा पर्दै ब्युटी विथ अ प्रपोज अवार्ड जितेकी थिइन्।
" /> काठमाडौं। जमैकाकी टोनी-एन सिंघ मिस वर्ल्ड-२०१९ चुनिएकी छन् । गएराति लन्डनमा भएको अन्तिम ४० बीचको प्रतिस्पर्धाबाट टोनी-एन सिंघ विश्व सुन्दरी चुनिएको हुन्। फ्रान्स, भारत, ब्राजिल र नाइजेरियाका प्रतिस्पर्धीलाई उछिन्दै टोनी-एन सिंघ मिस वर्ल्ड-२०१९ घोषित भएकी हुन्।फ्लोरिडा स्टेट युनिभर्सिटीमा महिला र मनोविज्ञानकी विद्यार्थी रहेकी सिंघ मेडिकल डक्टर बन्न चाहन्छिन्।

">