काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २६ लाख नाघेको छ । सन् २०१९ को अन्त्यमा चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म २६ लाख चार हजार सात सय ८७ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म विश्वमा ११ करोड ७४ लाख ३१ हजार एक सय ४६ जना संक्रमित भएका छन् भने ९ करोड २९ लाख ३५ हजार छ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा मात्रै पाँच हजार पाँच सय २३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी ब्राजीलमा एक हजार ५४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा भने धेरै समय पछि एक हजारभन्दा कमको मृत्यु भएको छ । अमेरिकामा २४ घन्टामा सात सय ५ जनाको मृत्यु भएको छ ।
यसैगरी रुसमा तीन सय ६८, फ्रान्समा एक सय ३०, इटालीमा दुई सय सात, मेक्सिकोमा सात सय ७९, पोल्यान्डमा एक सय २६, इन्डोनेसियामा एक सय १२, युक्रेनमा एक सय तीन, हंगेरीमा एक सय आठ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो: Dekhapadhi
सन् २०१९ को अन्त्यमा चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म २६ लाख चार हजार सात सय ८७ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घन्टामा मात्रै पाँच हजार पाँच सय २३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी ब्राजीलमा एक हजार ५४ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो