बसमा कति यात्री थिए भन्ने अझै नखुले पनि रिजर्भ बस भएकाले बसमा सीट क्षमताभन्दा बढी यात्री नभएको हुनुपर्ने प्रहरीको अनुमान छ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार सडकबाट ५० मिटर तल खसेको बस क्षतविक्षत अवस्थामा छ। बिहान करीब ८ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

"> कम्तीमा १२ जनाको मृत्यु,कालिञ्चोक भगवतीको दर्शन गरेर फर्कँदै गरेकाहरु दुर्घटनामा परे : प्रहरी: Dekhapadhi
कम्तीमा १२ जनाको मृत्यु,कालिञ्चोक भगवतीको दर्शन गरेर फर्कँदै गरेकाहरु दुर्घटनामा परे : प्रहरी
काठमाडौं। सिन्धुपाल्चोकको ६ किलोमा भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ।

सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार बा.४ख ४४६८ नम्बरको बस दोलखाको कालिन्चोकबाट फर्कँदैगर्दा दुर्घटनामा परेको हो। दुर्घटनामा १८ जना घाइते भएका छन्।

"भक्तपुरबाट हिँजो रिजर्भ गरेर कालिन्चोक भगवती मन्दिर दर्शनका लागि गएको बस आज फर्कँदै गर्दा दुर्घटनामा परेको भन्ने जानकारी आएको छ", देखापढीसँग टेलिफोनमा कुरा गर्दै प्रहरी उपरीक्षक महर्जनले भने, " त्यहाँ (दुर्घटनास्थलमा) १० जनाको शव फेला परेको जानकारी आएको छ।" जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका अनुसार अहिलेसम्म १२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

प्रहरी उपरीक्षक महर्जनको टोली पनि घटनास्थलतर्फ हिंडेको छ।

बसमा कति यात्री थिए भन्ने अझै नखुले पनि रिजर्भ बस भएकाले बसमा सीट क्षमताभन्दा बढी यात्री नभएको हुनुपर्ने प्रहरीको अनुमान छ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार सडकबाट ५० मिटर तल खसेको बस क्षतविक्षत अवस्थामा छ। बिहान करीब ८ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्