काठमाडौं। पार्कर खेलाडी दिनेश सुनारले पाँचौंपटक विश्व रेकर्ड कायम गर्न सफल भएका छन्। उनले अमेरिकामा पाँचौंपटक विश्व रेकर्ड कायम गराउनका लागि द मस्ट स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरसल्ट इन ३० सेकेण्डका लागि रेकर्ड कायम गरेका हुन्।

यसअघि ३० सेकेण्डमा आठपटकको ब्याक समरसल्टको रेकर्ड थियो, तर उनले त्यसलाई तोड्दै ३० सेकेण्डमा १२ पटक स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरफल्ट हानेर नयाँ रेकर्ड कायम गराएका हुन्। अब गिजिन बुक अफ वर्ल्ड रेकर्डलेलाई त्यसको प्रमाणपत्र दिएपछि यसले नयाँ रेकर्ड गरिएको मान्यता पाउनेछ।

देशको नाम उँचो बनाउनका लागि नयाँ रेकर्ड कायम गरेको दिनेशको भनाइ छ। नेपालको खोटाङमा जन्मिएका उनले केही समय सशस्त्र प्रहरी बलमा सेवा गरेका थिए। उनले यसअघि पार्करकै विभिन्न चार विधामा विश्व रेकर्ड आफ्नो नाममा लेखाउन सफल भएका छन्।

सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनामा अमेरिकाको ओहिया आक्रोनमा आयोजित कार्यक्रममा उनले नयाँ रेकर्ड कायम गराउन सफल भएका हुन्।

यसअघि उनी विश्व चर्चित कार्यक्रम अमेरिका गट्स ट्यालेन्टमा पनि भाग लिने मौका पाएका थिए। उनले विश्वका चर्चित पार्करहरूसँग अमेरिकामा तालिम समेत लिएका थिए।

हाल अमेरिकामा रहेका दिनेशले नयाँ रेकर्ड कायम गरेर नेपाल र नेपालीको नाम विश्वमाझ नै फैलाउन पाउँदा खुशी व्यक्त गरे।

" /> काठमाडौं। पार्कर खेलाडी दिनेश सुनारले पाँचौंपटक विश्व रेकर्ड कायम गर्न सफल भएका छन्। उनले अमेरिकामा पाँचौंपटक विश्व रेकर्ड कायम गराउनका लागि द मस्ट स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरसल्ट इन ३० सेकेण्डका लागि रेकर्ड कायम गरेका हुन्।

यसअघि ३० सेकेण्डमा आठपटकको ब्याक समरसल्टको रेकर्ड थियो, तर उनले त्यसलाई तोड्दै ३० सेकेण्डमा १२ पटक स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरफल्ट हानेर नयाँ रेकर्ड कायम गराएका हुन्। अब गिजिन बुक अफ वर्ल्ड रेकर्डलेलाई त्यसको प्रमाणपत्र दिएपछि यसले नयाँ रेकर्ड गरिएको मान्यता पाउनेछ।

देशको नाम उँचो बनाउनका लागि नयाँ रेकर्ड कायम गरेको दिनेशको भनाइ छ। नेपालको खोटाङमा जन्मिएका उनले केही समय सशस्त्र प्रहरी बलमा सेवा गरेका थिए। उनले यसअघि पार्करकै विभिन्न चार विधामा विश्व रेकर्ड आफ्नो नाममा लेखाउन सफल भएका छन्।

सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनामा अमेरिकाको ओहिया आक्रोनमा आयोजित कार्यक्रममा उनले नयाँ रेकर्ड कायम गराउन सफल भएका हुन्।

यसअघि उनी विश्व चर्चित कार्यक्रम अमेरिका गट्स ट्यालेन्टमा पनि भाग लिने मौका पाएका थिए। उनले विश्वका चर्चित पार्करहरूसँग अमेरिकामा तालिम समेत लिएका थिए।

हाल अमेरिकामा रहेका दिनेशले नयाँ रेकर्ड कायम गरेर नेपाल र नेपालीको नाम विश्वमाझ नै फैलाउन पाउँदा खुशी व्यक्त गरे।

"> पार्कर दिनेश सुनारले राखे पाँचौं विश्व रेकर्ड: Dekhapadhi दिनेशले पार्करमै चारपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका छन्।
• उनले ३० सेकेण्डमा आठपटक गरिएको रेकर्ड तोडेर १२ पटक गरेका हुन्।

पार्कर दिनेश सुनारले राखे पाँचौं विश्व रेकर्ड
काठमाडौं। पार्कर खेलाडी दिनेश सुनारले पाँचौंपटक विश्व रेकर्ड कायम गर्न सफल भएका छन्। उनले अमेरिकामा पाँचौंपटक विश्व रेकर्ड कायम गराउनका लागि द मस्ट स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरसल्ट इन ३० सेकेण्डका लागि रेकर्ड कायम गरेका हुन्।

यसअघि ३० सेकेण्डमा आठपटकको ब्याक समरसल्टको रेकर्ड थियो, तर उनले त्यसलाई तोड्दै ३० सेकेण्डमा १२ पटक स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरफल्ट हानेर नयाँ रेकर्ड कायम गराएका हुन्। अब गिजिन बुक अफ वर्ल्ड रेकर्डलेलाई त्यसको प्रमाणपत्र दिएपछि यसले नयाँ रेकर्ड गरिएको मान्यता पाउनेछ।

देशको नाम उँचो बनाउनका लागि नयाँ रेकर्ड कायम गरेको दिनेशको भनाइ छ। नेपालको खोटाङमा जन्मिएका उनले केही समय सशस्त्र प्रहरी बलमा सेवा गरेका थिए। उनले यसअघि पार्करकै विभिन्न चार विधामा विश्व रेकर्ड आफ्नो नाममा लेखाउन सफल भएका छन्।

सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनामा अमेरिकाको ओहिया आक्रोनमा आयोजित कार्यक्रममा उनले नयाँ रेकर्ड कायम गराउन सफल भएका हुन्।

यसअघि उनी विश्व चर्चित कार्यक्रम अमेरिका गट्स ट्यालेन्टमा पनि भाग लिने मौका पाएका थिए। उनले विश्वका चर्चित पार्करहरूसँग अमेरिकामा तालिम समेत लिएका थिए।

हाल अमेरिकामा रहेका दिनेशले नयाँ रेकर्ड कायम गरेर नेपाल र नेपालीको नाम विश्वमाझ नै फैलाउन पाउँदा खुशी व्यक्त गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्