काठमाडौं। स्थायी समितिको बैठकको तयारीका लागि आज नेकपाको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ।

स्थायी समितिमा छलफल हुने अध्यक्ष दाहालको प्रतिवेदनलाई सचिवालय बैठकले अन्तिम रुप दिने छ। अध्यक्ष दाहालको प्रतिवेदन, उपनिर्वाचनको समीक्षा र विधान संशोधनलगायत आजको सचिवालय बैठकको अजेण्डा रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

१ वर्षपछि आज दिउँसो १ बजे नेकपाको स्थायी समिति बैठक बस्न लागेको छ।
 

" /> काठमाडौं। स्थायी समितिको बैठकको तयारीका लागि आज नेकपाको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ।

स्थायी समितिमा छलफल हुने अध्यक्ष दाहालको प्रतिवेदनलाई सचिवालय बैठकले अन्तिम रुप दिने छ। अध्यक्ष दाहालको प्रतिवेदन, उपनिर्वाचनको समीक्षा र विधान संशोधनलगायत आजको सचिवालय बैठकको अजेण्डा रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

१ वर्षपछि आज दिउँसो १ बजे नेकपाको स्थायी समिति बैठक बस्न लागेको छ।
 

"> नेकपा सचिवालय बैठक जारी: Dekhapadhi
नेकपा सचिवालय बैठक जारी <p style="text-align:justify">काठमाडौं। स्थायी समितिको बैठकको तयारीका लागि आज नेकपाको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ।</p> <p style="text-align:justify">स्थायी समितिमा छलफल हुने अध्यक्ष दाहालको प्रतिवेदनलाई सचिवालय बैठकले अन्तिम रुप दिने छ। अध्यक्ष दाहालको प्रतिवेदन, उपनिर्वाचनको समीक्षा र विधान संशोधनलगायत आजको सचिवालय बैठकको अजेण्डा रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।</p> <p style="text-align:justify">१ वर्षपछि आज दिउँसो १ बजे नेकपाको स्थायी समिति बैठक बस्न लागेको छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्