काठमाडौं। दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट १५ लाख रुपैयाँ नगद सोमबार साँझ चोरी भएको छ।  

संस्थाको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको प्रहरीले जनाएको छ।

नगद चोरी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
 

" /> काठमाडौं। दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट १५ लाख रुपैयाँ नगद सोमबार साँझ चोरी भएको छ।  

संस्थाको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको प्रहरीले जनाएको छ।

नगद चोरी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
 

"> दक्षिणकालीमा सहकारी संस्थाबाट १५ लाख नगद चोरी: Dekhapadhi संस्थाको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको प्रहरीले जनाएको छ। ">
दक्षिणकालीमा सहकारी संस्थाबाट १५ लाख नगद चोरी <p style="text-align: justify;">काठमाडौं। दक्षिणकाली नगरपालिका&ndash;१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट १५ लाख रुपैयाँ नगद सोमबार साँझ चोरी भएको छ। &nbsp;</p> <p style="text-align: justify;">संस्थाको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">नगद चोरी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्